किन गए नेयमार साउदी अरब, अल हिलालबाट कति लिन्छन् पारिश्रमिक ?
जानकारी केन्द्र
२०८०, श्रावण, ३१
काठमाडौं । साउदी प्रो लिग क्लब अल हिलालले नेइमारलाई भित्र्याएको औपचारिक घोषणा गरेको छ । योसँगै नेइमार साउदी लिगमा जाने पछिल्लो सुपर स्टार बनेका हुन् ।
अल हिलालले जारी गरेको एक भिडिओमा नेइमारले ‘म साउदी अरेबिया आए’ भनेका छन् । नेइमारले अल हिलालसँग दुई वर्षको सम्झौता गरेका छन् ।
अल हिलालले नेइमारलाई वार्षिक १५० मिलियन डलर पारिश्रमिक दिने भएको छ । दुई वर्षमा नेइमारले अल हिलालबाट ३०० मिलियन डलर पारिश्रमिक पाउने छन् । उनले अल हिलालमा हरेक साता २।८८ मिलियन डलर कमाउने छन् ।
उनले यस अवधिमा अन्य कमर्सियल डिलबाट थप सय मिलियन डलर कमाउन सक्ने बताइएको छ । २०१७ मा बार्सिलोनाबाट कीर्तिमानी २४० मिलियन डलरमा पिएसजी गएका नेइमारले ६ सिजनपछि पिएसजी छोडेका हुन् ।
सम्बन्धित समाचार
नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र लाभांश क्षमतामा सुधार
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
