सालका रूख काटिदै, वन कर्मचारी तलब पचाँउदै
जानकारी केन्द्र
२०७२, पुष, ५
रोशन पोखरेल
संयुक्त मधेशी मोर्चाले गरेको तराई बन्द एवं भारतले अघोषित रूपमा गरेको नाकाबन्दीले देश अभावै अभावमा गुज्रीएको बेला काठ तस्करहरू भने मौलाएका छन। तस्करहरूले वनमा रहेका सालका रूखहरू धमाधम काटिरहदा समेत अनुगमनकारी निकाय कानमा तेल हालेर बसेको देखीन्छ। वनमा आरा चल्दैछ, चारैतिर गोलिया र रूखका ठुटाहरू छरिएका छन, लहरै रूखहरू सोतर पारेर ढालिएको छ तर पनि जिल्ला वन कार्यालयका कर्मचारी अनुगमनमा निक्लीएको पाइदैन। वन कर्मचारीहरू तलब मात्र पचाउन बसेका हुन कि तस्करहरू सँग मिलेमतो गर्दै जङ्गल तहस नहस पार्न थालेका हुन भन्ने प्रश्न आम सर्वसाधारणले गर्न थाली सकेका छन। सम्वन्धीत निकायबाट समयमै ध्यान दिइयो नत्र हरियो वन नेपालको धन इतिहासमा मात्र सिमीत हुनेछ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट

