गरूडामा मोर्चाले जलायो चिनी बोकेको ट्रक
जानकारी केन्द्र
२०७२, पुष, ८
रोशन पोखरेल
रौतहटको गरूडामा चिनी बोकेको एउटा ट्रकमा मधेशी मोर्चाका कार्यकर्ताहरूले आगो लगाएका छन। ना ३ ख १७० नम्बरको ट्रक रातिको समयमा मोर्चाका कार्यकर्ताहरूले आगो लगाएका इलाका प्रहरी कार्यालय गरूडाले जनाएको छ। प्रहरीका अनुसार ट्रकको अगाडीको भाग पूर्ण रूपमा जलेको छ भने करिब एक लाख बराबरको चिनी समेत नष्ट भएको छ।
सम्बन्धित समाचार
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १३ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

