धुर्मुस र सुन्तलीको सरसफाई अभियान औपचारिकमा सिमीत
जानकारी केन्द्र
२०७२, पुष, १२
रोशन पोखरेल रौतहटको चन्द्रपुर नगरपालीकामा हास्य कलाकारदय सिताराम कट्टेल ‘धुर्मुस’ एवम कुन्जना घिमीरे ‘सुन्तली’ सरसफाई अभियानमा सहभागीता जनाएका छन। राष्ट्रिय सरसफाई अभियानको क्रममा आज उनीहरू चन्द्रपुर नगरपालीकाको आम जनतालाई जनचेतना जगाउने उदेश्यले सहभागीता जनाएका हुन। उक्त कार्यक्रम चन्द्रपुर नगरपालीकाको आर्थीक सहयोगमा सम्पन्न भएको थियो। कार्यक्रममा स्थानिय बासी एवम विधार्थी वर्गले ठूलो मात्रामा उपस्थिती जनाएका थिए। धुर्मुसले मन्तव्य दिने क्रममा चन्द्रपुर नगरपालीकालाई इटहरी जस्तो स्वच्छ र सफा पार्नु पर्ने बताएका थिए। चन्द्रपुर होटेलका दृष्टिकोणले केन्द्रविन्दु भएपनि सरसफाईमा पछि परेको समेत बताएका थिए। कार्यक्रम औपचारीकमा मात्र सिमीत हुदा भने सहभागी निराश बनेका थिए।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट

