Jankari Kendra
२२ भाद्र २०८३, सोमबार
Worldlink

बलिउड सिनेमा ‘डंकी’ले कति गर्‍यो पहिलो दिन कलेक्सन ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, पुष, ६
बलिउड सिनेमा ‘डंकी’ले कति गर्‍यो पहिलो दिन कलेक्सन ?

काठमाडौँ । बलिउड सिनेमा ‘डंकी’ले घरेलु बक्स अफिसमा पहिलो दिन ३० करोड भारु कलेक्सन गरेको छ । अभिनेता शाहरूख खान अभिनीत चलचित्रले सुखद कलेक्सन सुरु गरेको हो ।

राम्रो समीक्षा पाए पनि ‘डंकी’को वर्ड अफ माउथ भने राम्रो छैन ।राजकुमार हिरानीको निर्देशन रहेको चलचित्रमा शाहरूखसँगै तापसी पन्नू, विक्की कौशल, दीया मिर्जालगायत कलाकारको अभिनय छ ।

Top Changing Nepal

युट्युब सट्स