अमेरिका हिँडेका २६ नेपाली कोस्टारिकामा पक्राउ
अमेरिका हिँडेका २६ नेपाली कोस्टारिकामा पक्राउ

चोरबाटोबाट अमेरिका हिँडेका २६ नेपाली कोस्टारिकामा पक्राउ परेका छन् । ट्रक चढेर निकारागुवा, ग्वाँटेमाला, मेक्सिको हुँदै अमेरिकातर्फ हिँडेका उनीलाई प्रहरीले पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया