• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२१ बैशाख २०८३, सोमबार
२१ बैशाख २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

क्लासिकको पुनरागमन : नयाँ स्वरूपमा फर्कियो पशुपति पेन्ट्सको ‘बन्नी’
  • १० घण्टा 

२०८३ वैशाख २२ गते मंगलबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • ११ घण्टा 

बढ्दो तापक्रमलाई लक्षित गर्दै माइडियाको आधुनिक फ्यान नेपाली बजारमा
  • ११ घण्टा 

नेप्से परिसूचकमा ३४.६३ अङ्कको गिरावट
  • १३ घण्टा 

प्याब्सनसहित शैक्षिक संस्थाको संयुक्त प्रतिबद्धता : सुकुम्बासी बस्ती हटाउने क्रममा प्रभावित बालबालिकाको शिक्षा निरन्तरता सुनिश्चित गर्ने
  • १४ घण्टा 

नबिल बैंकको ‘स्मार्ट नारी घर कर्जा’ योजना : महिलालाई घर स्वामित्वमा सशक्त बनाउँदै
  • १६ घण्टा 

Big Moves in charlotte, Nepali Diaspora eyes investment Back Home  
  • १७ घण्टा 

यामाहा नेपालद्वारा बुढानीलकण्ठमा नयाँ ‘थ्रिएस’ शोरूम विस्तार
  • १८ घण्टा 

सिजी मेरिडिया एआइ स्मार्ट एयर फ्रायर ६ महिनामै नेपाली भान्सामा लोकप्रिय
  • १८ घण्टा 

लोकप्रिय समाचार

  • १. तीन दिन बिदामा पनि सरकारी अस्पतालमा ओपीडी सेवा सञ्चालन गर्न आग्रह

  • २. Yamaha Nepal is opening it’s New 3S Showroom in Budhanilkantha, Kathmandu

  • ३. एभरेष्ट कलरको आईपीओ आजदेखि खुला

  • ४. राष्ट्रपति रामचन्द्र पौडेलले गरे थप तीन वटा अध्यादेश जारी

  • ५. २०८३ वैशाख १८ गते शुक्रबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ६. भोली मोबाइलमान्डुको पहिलो फिजिकल आउटलेट तीनकुनेमा उद्घाटन हुँदै : एक हप्तासम्म छुटसँगै उपहार जित्ने अवसर

  • ७. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ८. २०८३ वैशाख १९ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ९. सिजी मेरिडिया एआइ स्मार्ट एयर फ्रायर ६ महिनामै नेपाली भान्सामा लोकप्रिय

  • १०. सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुदैँछ कारोबार ?

अफगानिस्तानको सातौ विकेट गुम्यो, तिलकले दिलाए सफलता

जानकारी केन्द्र २०८०, माघ, १२

काठमाडौं । आइसिसी यू-१९ विश्वकपअन्तर्गत अहिले नेपालले समूहको तेस्रो खेलमा अफगानिस्तानसँग प्रतिस्पर्धा गरिरहेको छ।

दक्षिण अफ्रिकाको इस्ट लन्डनमा टस जितेर ब्याटिङ गरिरहेको अफगानिस्तानविरुद्ध नेपालले ७ विकेट लिइसकेको छ। नेपालले अफगानिस्तानका शीर्ष तीन ब्याटरसहित ७ब्याटरलाई आउट गरिसकेको छ।

नेपालले सातौं विकेटको रुमपा अफगानिस्तानका अल्लाह मोहम्मद गजानफरको विकेट गएको हो । उनलाई तिलकराज भण्डारीले आउट गरेका छन् । उनी ३७ रन जोडेर आउट भए । शून्य रनमै जीवनदान पाएका उनले अफगानिस्तानको पालीलाई उकासेका छन् ।

यसअघि आकाशले १० ओभरको पहिलो बलमा व्यक्तिगत चौथो विकेट लिदा नेपाललाई पाँचौँ सफलता हात लागेको थियो। आकाशले नेपालको पाँचौँ विकेटका रुपमा अलि अहमदलाई पहिलो बलमा नै पेभेलियनको बाटो देखाएका थिए।

यसअघि उनले आठौँ ओभरको अन्तिम बलमा सोहेललाई क्याच आउट गराए।

दोस्रो ओभरको तेस्रो बलमा आकाश चन्दले खालिम तनिवाललाई शुन्य रनमा विकेट किपर विपिन रावलको हातबाट क्याच आउट गराए।

छैटौँ ओभरको पाँचौ बलमा आकाश चन्दले नै अर्का ओपनर जम्सुद जड्रानलाई ३ रनमा बोल्ड आउट गरे।

पहिलो ओभरको चौथो बलमा गुल्सन झाले ओपनर नुमान शाहलाई शुन्य रनमा नै दिपक डुम्रेको हातबाट क्याच आउट गराए ।

नेपालले आजको खेलमा टोलीमा दुई परिवर्तन गरेको छ । दीपक बोहरा र तिलकराज भण्डारीलाई खेलाएको छ ।

दुबै टोली समूह ‘डी’ मा अंक विहीन छन् । यस खेलको विजेता टोली सुपर सिक्स र पराजित हुने टोलीले १३ देखि १६ औं स्थानको लागि प्लेअफ खेल्नुपर्ने हुन्छ ।

इष्ट लन्डनको बफेलो पार्कमा टस जितेर ब्याटिङ गरिरहेको अफगानिस्तानले ताजा अवस्थामा १८ ओभरमा ७ विकेटको क्षतिमा ८५ रन बनाएर खेलिरहेको छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्लासिकको पुनरागमन : नयाँ स्वरूपमा फर्कियो पशुपति पेन्ट्सको ‘बन्नी’
बढ्दो तापक्रमलाई लक्षित गर्दै माइडियाको आधुनिक फ्यान नेपाली बजारमा
नेप्से परिसूचकमा ३४.६३ अङ्कको गिरावट

ताजा

क्लासिकको पुनरागमन : नयाँ स्वरूपमा फर्कियो पशुपति पेन्ट्सको ‘बन्नी’

२०८३ वैशाख २२ गते मंगलबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

बढ्दो तापक्रमलाई लक्षित गर्दै माइडियाको आधुनिक फ्यान नेपाली बजारमा

नेप्से परिसूचकमा ३४.६३ अङ्कको गिरावट

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.