विवाह बन्धनमा बाँधिए पुलकित सम्राट र कृति खरबन्दा
काठमाडौँ । बलिउड कलाकार पुलकित सम्राट र कृति खरबन्दा विवाह बन्धनमा बाँधिएका छन् । दम्पतीले मार्च १५ तारिखमा लगनगाँठो कसेका थिए । विवाहमा उनको परिवार र नजिकका साथीहरू उपस्थित थिए। कृतिले विवाहका ४ तस्बिर सामाजिक सञ्जालमा सेयर गरेकी छिन् ।
तस्बिर सेयर गर्दै कृतिले लेखेकी छिन्– नीलो आकाशदेखि बिहानको शीतसम्म, उतारचढाव हुँदै, तिमी मात्र छौ । सुरुदेखि अन्त्यसम्म, हरेक पटक र त्यसपछि, जब मेरो मुटु फरक तरिकाले धड्किन्छ। त्यो तिमी हो। निरन्तर, निरन्तर, तिमी।’
कृतिले चार तस्बिर सेयर गरेकी छिन्, जसमा दुवैले एक अर्काको हात समातेको देखिन्छ । कतिपयमा दुवैले एक अर्कालाई अँगालो हालेका छन् भने कृतिले पुलकितको निधारमा चुम्बन गरेको देखिन्छ । एउटा तस्बिरमा पुलकितले कृतिको घाँटीमा मङ्गलसूत्र लगाएका छन् ।
विवाहपछि कृति निकै सुन्दर देखिएकी छिन् । त्यहाँ उपस्थित मानिसहरूले दम्पतीलाई फूलको वर्षा गरिरहेका छन्।
सम्बन्धित समाचार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
