अफ्रिका बन्दुधकारीहरुको आक्रमणमा २० को मृत्यु
जानकारी केन्द्र
२०७२, माघ, ३
अफ्रिकी मुलुक बुर्किना फासोको एक होटलमा बन्दुधकारीहरुले आक्रमण गर्दा २० जनाको मृत्यु भएको छ । राजधानी औगादोगुमा रहेको होटेलमा अचानक गोली प्रशार भएको थियो । भीषण हमलापछि बन्दुकधारीहरुले केही विदेशी नागरिकलाई बन्धक बनाएको वीवीसीले जनाएको छ। बन्दुकधारीहरु होटल बाहिर दुईवटा कार वम विष्फोट गराएपछि अन्धाधुन्द गोली प्रहार गरेका थिए । होटलका एक कर्मचारीका अनुसार बन्दुकधारीले होटलकै कफी पसलमा केही विदेशी नागरिकको पनि हत्या गरेका छन् । एउटा ईस्लामिक अतिवादी समुहले घटनाको जिम्मेवारी लिएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट

