रौतहटमा मोर्चाले निकाल्यो मसाल जुलुस-जानकारी केन्द्र
जानकारी केन्द्र
२०७२, माघ, ४
रोशन पोखरेल, राैतहट
रौतहट जिल्लाको सदरमुकाम गौर एवम गरूडा नगरपालिकामा आज साँझ संयुक्त मधेशी मोर्चाले मसाल जुलुस निकालेका छन। गौरको मधेश कान्ती चोकबाट सुरू भएको जुलुसमा मोर्चाका स्थानिय नेताहरू अनिल सिंह, रामेश्वर यादव, अजय गुप्ता, रेवन्त झा लगायतको सहभागिता रहेको थियो। यस्तै गरूडामा वृजकिशोर यादवको नेतृत्वमा मसाल जुलुस निस्केको थियो। केही दिन देखी विभाजित रहेको मोर्चाले आज पूर्ण मसाल जुलुस प्रदर्शन गरेका छन।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट

