• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बिहीबार, पुष १०, २०८२
बिहीबार, पुष १०, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

डिजिटल बैंकिङ कारोबारमा गरिमा विकास बैंक सम्मानित

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

आज डिसेम्बर २५ : ‘क्रिसमस डे’ मनाइँदै

नाइमाद्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण

कस्मेटिक, सौन्दर्य र वेलनेस क्षेत्रको वृहत ट्रेड सो ‘कस्मेटिका २०२५’ पौष ११ देखि काठमाडौँमा हुने

रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

२०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

एलआरआर मोटर्सद्वारा जिली  इएक्स फाइभ बिक्री प्रबर्धन योजना : इएक्स फाइभ सेलेन बोनान्जाको घोषणा

नगरकोट रिसोर्टले आईपीओ ल्याउने

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ५. २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ६. लोकसेवा आयोगले माग्यो २५४ अधिकृत, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

  • ७. सशस्त्र प्रहरीमा जागिरको अवसर, यी पदमा भर्ना खुल्यो (सूचना सहित)

  • ८. बुकिङ खुलेको पहिलो दिनमै ७०,००० भन्दा बढी अर्डर : टाटा सिएराको बजारमा धमाकेदार प्रवेश

  • ९. २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • १०. विभागले अझै गरेन अन्तरप्रादेशिक रुट इजाजत विवादको समाधान, ट्रक महासंघद्वारा मानहानी मुद्दाको चेतावनी

सरकार र मधेशि मोर्चा बिचको वार्ता एकाएक यसरी भाडियो

प्रमुख प्रतिपक्षी, सत्तारुढसहित पाँच दल र मधेसी मोर्चावीच विहान साढे नौ बजेबाट सुरु भएको बार्ता पौने एक वजेसम्म चल्यो । बार्तांको प्रारम्भमा सौहाद्रपूर्ण रुपमा छलफलमा भाग लिदै सबैले आ आफ्नो धारणा राखिरहेका थिए । छलफल मुख्य रुपमा मधेसी मोर्चाको माग संबोधन गर्ने गरी कुन प्रस्तावलाई अगाडि बढाउने भन्नेमा केन्द्रीत थियो ।
त्यसक्रममा बोल्ने पालो प्रधानमन्त्री केपी शर्मा ओलीको आयो । उनले भने,‘संविधान संसोधन कस्ले दर्ता गरे मलाई थाहाँ छैन । काग्रेस र अरुले भन्छन । उपेन्द्र जी भन्नुस यो संसोधनले समस्या समाधान हुन्छ ।’ प्रधानमन्त्रीको प्रश्नमा उपेन्द्र यादवले यो संसोधनले समस्या समाधान हुँदैन हामी मान्दैनौ भनेर तत्काल जवाफ फर्काए ।
प्रधानमन्त्रीको त्यस्तो जवाफ पछि नेपाली काग्रेस आक्रोसित हुन पुग्यो । सभापति सुशील कोइरालाले तत्कालै प्रधानमन्त्रीले संसोधन प्रस्तावको विषयमा कसरी थाहाँ छैन भन्न सक्नु हुन्छ ? उहाँकै पार्टीका उपाध्यक्ष बामदेब गौतम भएको बेला क्याविनेटले अनुमोदन गरेको होईन ? तीन दलले काग्रेसले अगाडि बढाएको प्रस्ताव लैजान्छु भनेको होईन । यो सहमितमै आएको प्रस्ताव हो त्यसबाट प्रधानमन्त्री उम्किन पाउनु हुँदैन भनेर आक्रोस ब्यक्त गरे ।
त्यसपछि बैठक तनाबपूर्ण बनेको थियो सबै तिर आक्रोस पोखिएको थियो ।
त्यसपछि तीन दलको विचमा छलफल गर्न भन्दै प्रधानमन्त्रीले राप्रपा प्रमुख सचेतक दिलनाथ गिरी र उपप्रधानमन्त्री विजयकुमार गच्छदारलाई तपाईहरु बाहिर जानुस हामी छलफल गर्छौ भनेका थिए । गच्छदारले तपाईहरु छलफल गर्नुस हामी जान्छौ भन्दै निस्कीन खोजेपछि काग्रेस उपसभापति रामचन्द्र पौडेलले विजय र दिलनाथजी पनि बस्नुस मिलाएर लिएर जानुपर्छ भनेर फर्काउन खोजेका थिए । तर उनी निस्किएर छलफल हुन सकेन ।
रिपोर्टर्स नेपाल डटकमसँगको कुराकानीमा बैठकमा सहभागि उपप्रधान मन्त्री भीम रावलले नेकपा एमालेसँग सहमति नै नगरी काग्रेसले ब्यक्तिगत रुपमा पहिलो प्रस्ताव संसदमा दर्ता गराएको र दोस्रो संसोधन पनि काग्रेसका नेताहरुले ब्यक्तिगत रुपमा ल्याएको र यसले मधेसको समस्या समाधान नगर्ने धारणा प्रधानमन्त्रीले राखेको जानकारी दिदै प्रस्ताव केवल काग्रेसको ईन्ट्रेष्टमा मात्रै आएको बताए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज डिसेम्बर २५ : ‘क्रिसमस डे’ मनाइँदै
    कस्मेटिक, सौन्दर्य र वेलनेस क्षेत्रको वृहत ट्रेड सो ‘कस्मेटिका २०२५’ पौष ११ देखि काठमाडौँमा हुने
    देशभर पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु–कुहिरो

    लोकप्रिय

    २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    ताजा

    डिजिटल बैंकिङ कारोबारमा गरिमा विकास बैंक सम्मानित

    यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

    आज डिसेम्बर २५ : ‘क्रिसमस डे’ मनाइँदै

    नाइमाद्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • डिजिटल बैंकिङ कारोबारमा गरिमा विकास बैंक सम्मानित
    • यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
    • आज डिसेम्बर २५ : ‘क्रिसमस डे’ मनाइँदै
    • नाइमाद्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण
    • कस्मेटिक, सौन्दर्य र वेलनेस क्षेत्रको वृहत ट्रेड सो ‘कस्मेटिका २०२५’ पौष ११ देखि काठमाडौँमा हुने

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.