राष्ट्रिय खुल्ला हाफ म्याराथन दौडको उपाधी एपीएफ क्लवकी पुष्पा भण्डारीलाई
जानकारी केन्द्र
२०८१, जेष्ठ, ४
बुटवल । मदन भण्डारी स्पोर्ट एकेडेमीले आयोजना गरेको राष्ट्रिय खुल्ला हाफ म्याराथन दौड (रोड रेस)मा नेपाल एपीएफ क्लवका एथलेटिक्स खेलाडी पुष्पा भण्डारीले प्रथम स्थान हासिल गरेकी छिन् ।
रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका–१० स्थित चौराहा राजमार्गमा जेठ ३ गते प्रतियोगिता भएको थियो ।
यसअघि जिल्ला कबड्डी संघ सप्तरीले आयोजना गरेको राष्ट्रिय महिला कबड्डी प्रतियोगितामा नेपाल एपीएफ क्लवको महिला कबड्डी टिमले दोश्रो स्थान हासिल गरेको थियो ।
सम्बन्धित समाचार
चेम्बरद्वारा अत्यावश्यक सामग्री ढुवानीमा सहजीकरण गर्न सहजीकरण डेस्क स्थापना
वनस्पति घ्यू तेल उत्पादक संघद्वारा विपद् राहत कोषमा १ करोड १ लाख सहयोग
नबिल बैंकको ५.५५ डिबेञ्चर–२०९३ आउँदै, बिक्री प्रबन्धकमा नियुक्ति
विपद् प्रभावितको सहयोगमा नेरूडे मिर्मिरे,उद्धार कोषमा २८ लाख २० हजार योगदान
सुनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार?
एनएमबि बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि रु. तीन करोड एकाउन्न लाख रुपैयाँ सहयोग
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
२०८३ भदौं १२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १३ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल

