पूर्व गाविस भवनको चौडमा मुसहरहरूको विजोग
जानकारी केन्द्र
२०७२, माघ, २६
रौतहटको चन्द्रपुर नगरपालीका स्थीत पूर्व गाविस भवनको चौडमा मुसहरहरूले सानो झुपडी बनाएर बसेका छन। तिन ओटा पातलो त्रिपालको तिन ओटा छाप्रो बनाएर बसेका उनीहरूलाई न त जाडोबाट बचाउँछ न त पानी पर्दा पानीबाटै बचाउन सक्छ। परिवारमा बालबच्चाहरू धेरै छन, उनीहरू जाडो मौसममा समेत बिना लत्ता कपडा चौडमा सुतिरहेको देखीन्छ। समाजसेवी भनाउदा धेरै भेटिन्छ तर दुख, कष्ट सहन वाध्य आम नागरिकले सर्प एवम मुसा मारेर विना कपडा जिवीका पार्जन गरेको देख्दा समेत सम्वन्धीत निकायको ध्यान गएको नदेख्दा लाग्छ बलेको आगो त सबैले ताप्छन तर बालेर ताप्ने काम त देखाओटी मात्र हो।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट

