सुशील कोइरालाको निधनको शोकमा सरकारले बुधबार सार्वजनिक बिदा दिने
जानकारी केन्द्र
२०७२, माघ, २६
पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइरालाको निधनको शोकमा सरकारले बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले सुशील कोइरालाको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने निर्णय गरेको छ ।
त्यस्तै आजदेखि तीन दिनसम्म देशभर रहेका सरकारी निकाय तथा विदेशस्थित कूटनीतिक नियोगका झण्डा आधा झुकाउने निर्णय गरेको प्रधानमन्त्रीको प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिएका छन।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट

