ग्याँस सिलिण्डर लुकाउने लाइ प्रहरीले यसरी समात्यो -जानकारी केन्द्र
जानकारी केन्द्र
२०७२, फाल्गुन, ११
बढी मूल्यमा ग्याँस बिक्री गर्ने उदेश्यले सिलिण्डर लुकाई राख्ने वुढानिलकण्ठ नगरपालीका–११ मण्डिखाटार जनकचोक स्थित प्रसाई ट्रेडर्सका भुवन प्रसाद प्रसाईलाई प्रहरीले पक्रिाउ गरेको जनाएको छ ।
महानगरीय प्रहरी बृत्त महाराजगंजबाट खटिएको प्रहरी टोलीले बिहीबार उनलाई लुकाई राखेको गिता ग्याँसको सिलिण्डर १६ थान सहित पक्राउ गरेको नेपाल प्रहरीले जानकारी केन्द्रलाइ बताएको छ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट

