इक्यान अध्यक्षमा पाण्डे निर्वाचित
जानकारी केन्द्र
२०७२, फाल्गुन, १६
नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को अध्यक्षमा प्रकाश पाण्डे निर्वाचित भएका छन् । प्रतिद्वन्द्वी सरोजकुमार बस्नेतलाई २८ मतले पराजित गर्दै पाण्डे अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
खसेको कुल २ सय ५६ मतमध्ये पाण्डेले १ सय ४२ मत प्राप्त गर्दा बस्नेतले १ सय १४ मत पाए ।
यस्तै उपध्यक्षमा बस्नेत प्यानलका राजेन्द्र रिजाल, सोही प्यानलका निरज सिटौला र पाण्डे प्यानलका विष्णुहरि पाण्डे चुनिए ।
जिम्मेवारी इमान्दारितापूर्वक पूरा गर्छु:पाण्डे
इक्यानको अध्यक्षमा निर्वाचित भएपछि पाण्डेले आफ्नो जितले शैक्षिक परामर्श व्यवसायमा नयाँ बिहानी ल्याएको बताएका छन् । मिश्रित मत परिणामले सबै मिलेर जानुपर्छ भन्ने सन्देश दिएको भन्दै उनले इमान्दारितापूर्वक आफ्नो जिम्मेवारी पूरा गर्ने प्रतिवद्धता जनाए ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
