• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०२ असार २०८३, मङ्गलबार
०२ असार २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

राष्ट्र बैंकले बजारमा ल्यायो नयाँ डिजाइनको ५०० रुपैयाँको नोट
  • ७ घण्टा 

सुनचाँदीको मुल्यमा गिरावट, कतिमा हुँदैछ आज कारोबार ?
  • ७ घण्टा 

आज तराईका केही भागमा मध्यमस्तरको बर्षा हुन सक्ने
  • १२ घण्टा 

२०८३ असार ०३ गते बुधवार, यस्तो रहेको छ तपाईको आजको राशिफल्
  • १३ घण्टा 

काठमाडौँको मेरियट होटलमा ‘फ्लेभर्स अफ थाइल्याण्ड’ फेस्टिभल सुरु
  • १ दिन 

संस्थागत भुक्तानी प्रणाली आधुनिकीकरण गर्न इसेवा र आइएमएसको सहकार्य
  • १ दिन 

विश्वकपको माहोल लक्षित गर्दै टिसिएलले सार्वजनिक गर्‍यो नयाँ पोर्टेबल पार्टी स्पिकर
  • १ दिन 

ट्राफिक व्यवस्थापन सुधारका लागि नाडा र उपत्यका ट्राफिक प्रहरीबीच सहकार्य
  • १ दिन 

सीजीको नयाँ वर्ष योजना : झापाका रणधीर गुप्ता बने पाँच उपहार सामग्रीका विजेता
  • १ दिन 

लोकप्रिय समाचार

  • १. नेपालमा पहिलोपटक एक्सपल्स २१० को अफ–रोड टेस्ट राइड, ‘द फर्स्ट २१० एक्सपिरियन्स’ सम्पन्न

  • २. अत्याधिक गर्मीमा पंखाविहीन कक्षा, शिक्षक अभावले विद्यार्थीको पढाइ प्रभावित

  • ३. जेसीबी नेपालद्वारा इटहरीमा ग्राहक सम्मान कार्यक्रम आयोजना

  • ४. २०८३ असार ०१ गते सोमवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ५. सीजीको नयाँ वर्ष योजना : झापाका रणधीर गुप्ता बने पाँच उपहार सामग्रीका विजेता

  • ६. सुनचाँदीको मूल्य आज पनि घट्यो

  • ७. आज मधेश प्रदेशको एक-दुई स्थानमा मध्यम वर्षा हुने

  • ८. ट्राफिक व्यवस्थापन सुधारका लागि नाडा र उपत्यका ट्राफिक प्रहरीबीच सहकार्य

  • ९. आईकार भी २३ सीमित स्टकमा पुरानै मूल्यमा, ग्राहकलाई ३ लाख रुपैयाँसम्म बचत

  • १०. पाकेको आँप भन्दा काँचो आँप स्वास्थ्यका लागि फाइदा

किर्ते तथा ठगी गर्ने मद्धाका फरार पक्राउ

admin २०७२, फाल्गुन, १७

सरकारी छाप दस्तखत किर्ते तथा ठगी मुद्धामा काठमाडौं जिल्ला अदालतको २०७२ जेठ १० गतेको फैसलाले २ वर्ष कैद  ३० लाख २५ हजार ५० रुपैया जरिवाना ठहर भएका काठमाडौँ महानगरपालिका–१५ स्वयम्भु बस्ने ४२ बर्षीय गौतममान श्रेष्ठ र र सोहि मुद्धामा ३ वर्ष कैद  ३० लाख २५ हजार ५० रुपैया जरिवाना ठहर भएका रौतहट जटहरा–२ घर भई काठमाडौँ महानगरपालिका–१४ कलंकी बस्ने ३० बर्षीय अकेला मिया भन्ने अखलाखुर रहमानलाई प्रहरीले पक्राउ गरेको नेपाल प्रहरीले जानकारी केन्द्रलाइ बताएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको प्रहरी टोलीले श्रेष्ठलाई आइतबार कलंकीबाट र रहमानलाई सोमबार स्वयम्भूबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिकोमा अदालतको आदेशले कैद भुक्तानको लागि निजहरुलाई केन्द्रीय कारागार जगन्नाथदेवलमा पठाइएको छ ।
वि.सं. २०२१ सालमा नापी सर्भे हुँदा जग्गाधनी बिनोद बहादुर श्रेष्ठ र मोही लाल बहादुर महर्जन उल्लेख भै जग्गा धनी दर्ता श्रेस्ता कायम भएको, मिति २०२४बैशाख २७ गतेको लिखतको आधारमा मान कुमारी बस्नेतको नाउँमा श्रेस्ता कायम भएको जग्गा मानकुमारीको मृत्यु पछि निजको नाती धर्मराजको हकभोगमा रहेको सिबिडोल गाविस– १ (क) को  कि.नं.२७७ र २७८ को जग्गालाई बैना गरेको हुँ भन्ने कागज देखाई उनीहरुले जाहेरवाला श्यामलाल महर्जनको श्रीमती सविना र भाउजु चाँदनी महर्जनबाट ४।४ आना दिने शर्त गरी  आठ÷आठ लाख र अर्का जाहेरवाला धन बहादुर महर्जनलाई ०–७–२–० जग्गा दिने गरी १४ लाख २५ पच्चिस हजार गरी जम्मा ३० लाख २५  हजार लिएका थिए ।
प्रतिवादी मध्येका रहमानले जग्गा पास गर्ने डोर अधिकृत तथा श्रेष्ठले मालपोत कार्यालयको कर्मचारी बनी झुठा कुरा गरी नक्कली जग्गा धनी प्रमाण पूर्जा बनाई दिई पीडितहरुबाट उल्लेखित रकम ठगी गरेका थिए ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अत्याधिक गर्मीमा पंखाविहीन कक्षा, शिक्षक अभावले विद्यार्थीको पढाइ प्रभावित
नेपाल मेडिकल कलेजमा गरियो ८० वर्षीय बृद्धको सफलतापूर्वक एन्जियोप्लास्टी
रामादा बाई विन्धाम इटहरीद्वारा गर्मीयामका लागि तीन आकर्षक मौसमी अफर सार्वजनिक

ताजा

राष्ट्र बैंकले बजारमा ल्यायो नयाँ डिजाइनको ५०० रुपैयाँको नोट

सुनचाँदीको मुल्यमा गिरावट, कतिमा हुँदैछ आज कारोबार ?

आज तराईका केही भागमा मध्यमस्तरको बर्षा हुन सक्ने

२०८३ असार ०३ गते बुधवार, यस्तो रहेको छ तपाईको आजको राशिफल्

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.