• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, भदौ २९, २०८२
आइतबार, भदौ २९, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल भदौं ३० गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

बन्दीपुर केवलकार एण्ड टुरिजमको आईपीओ भोलि बाँडफाँट हुँदै

दशैंका लागि आजदेखि सुकिला नोट वितरण

पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग

सुनको मूल्य तोलामा सात सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

दशैंका लागि अग्रिम टिकट बुकिङ खोल्ने विषयमा आज छलफल

राष्ट्र बैंकले एक अर्ब २० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

२०८२ साल भदौं २९ गते आइतवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

लोकप्रिय समाचार

  • १. २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ४. सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

  • ५. २०८२ साल भदौं २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ६. २०८२ साल भदौं २७ गते शुक्रवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ७. सुशीला कार्कीप्रति पूर्ण समर्थन छ : बालेन शाह

  • ८. त्रिभुवन विश्वविद्यालयको पढाइ छठसम्म बन्द

  • ९. स्वास्थ्यमन्त्री पौडेलले पनि दिए राजीनामा

  • १०. २०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

अोली को विकल्प छैन : उपादक्ष ज्ञवाली

नेकपा एमालेका उपाध्यक्ष यूवराज ज्ञावलीले प्रधानमन्त्री केपी शर्मा ओली बाहिरिने र अर्को सरकार आउने कुनै सम्भावना नरहेको दावी गरेका छन ।
रिपोर्टर्स क्लब नेपालले शनिवार आयोजना गरेको साक्षात्कारमा उनले भने,‘ अहिले सरकार बदलिने कुनै सम्भावना छैन । बरु अरु पार्टी आएर सरकारलाई सहमतिको स्वरुप दिन सकिन्छ । यो सरकार संसदमा सुविधाजनक बहुमतमा छ त्यसैले ओलीजी बाहिरिएर अरु कोही आउने सम्भावना छैन । काग्रेस यही सरकारमा आएर राष्ट्रिय सहमतिको स्वरुप दिन तयार हुनु पर्छ ।’
क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा भएको साक्षात्कारमा उपाध्यक्ष ज्ञावलीले सरकारमा नआए पनि सत्ता र प्रतिपक्षमा बस्दा पनि संविधानको कार्यान्वयन गर्न, मुलुकलाई समृद्ध बनाउन र मुलुकको समस्या समाधान गर्न दलहरु एक ठाँउमा आउनै पर्ने भन्दै त्यसकोलागि माध्यम सरकार बन्न सक्ने बताए ।
उनले संसारकै उत्कृष्ट मध्येको र सबैभन्दा बढी सभासदहरुको समर्थनमा बनेको संविधानले सबैलाई अधिकार दिएको दावी गर्दै संविधान जारी भएपछि मौलिक हक कसरी कार्यान्वयन गर्ने भन्ने चुनौति भने थपिएको धारणा राखे ।
उपाध्यक्ष ज्ञावलीले पूर्ण साम्यबाद र पूर्ण प्रजातन्त्र संसारमा कतै पनि सम्भव नभएको भन्दै संविधानमा केही विषयहरु बाँकी छन भने संबैधानिक प्रक्रियाबाट संबोधन गर्दै जान सकिने बताए ।
उनले प्रधानमन्त्रीको आसन्न चीन भ्रमणलाई उपलब्धि मुलक बनाउन ब्यापार तथा पारवहन , थप नाका खोल्ने, विप्पा लगायतका सम्झौता गर्न पार्टीले सुझाव दिएको उल्लेख गर्दै भारत र चीन दुबैसँग सम्बन्ध राम्रो बनाएर अघि बढ्नु पर्ने आवश्यकता औल्याए । ज्ञावलीले भने,‘ दुबै मुलुकसँग राम्रो बराबरी, परस्पर लाभ र समानताको आधारमा सम्बन्ध बनाउनुपर्छ । यसैमा नेपालको हित छ ।’
तराई मधेस सद्भावना पार्टीका बरिष्ठ नेता रामनरेश रायले आफूहरुको माग संबोधन नभए चैत्र मसान्तपछि झनै कठोर र घनघोर आन्दोलनमा जाने चेतावनी दिदै त्यो आन्दोलन अहिलेको सरकारले थेग्नै नसक्ने दावी गरे ।
उनले भने,‘ आन्दोलनकारी थाकेका, हारेका होईनन । सरकार र जनताको आग्रह मानेर स्वरुप परिवर्तन गरेको मात्रै हो । यो समयमा पनि बार्ता र संबाद गर्ने क्रम अघि बढाईएन भने हामी अझै कडा आन्दोलनमा जान बाध्य हुन्छौ ।’
रायले मधेसी मोर्चालाई सरकार भन्दा पनि अधिकार महत्वपूर्ण भएकोले सरकारमा सहभागि हुने कुनै सम्भावना नरहेको भन्दै ११ बुँदे माग पुरा भए त्यस विषयमा छलफल गर्न सकिने बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटवार्तामा घाईतेको उपचार, आस्थाको आधारमा लगाईएको मुद्दा फिर्ता लिने र राजनीतिक संयन्त्रलाई पूर्णता दिने विषयमा गंभिरतापूर्वक छलफल भएको जानकारी दिदै उनले राजनीतिक संयन्त्रको टीओआर तयार भएर विश्वासिलो आधार तय भए मात्रै त्यसमा मोर्चा जान सक्ने स्पष्ट पारे ।
रायले प्रधानमन्त्रीको चीन भ्रमण अघि नै विज्ञप्ति निकालेर प्रधानमन्त्रीलाई सुझाव दिनेसहित आफ्नो धारणा सार्वजनिक गर्ने जानकारी दिदै भने,‘ हामी भ्रमण रोक्दैनौ, आफ्नो सुझावसहित धारणा राख्छौ ।’

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दशैंका लागि आजदेखि सुकिला नोट वितरण
    दशैंका लागि अग्रिम टिकट बुकिङ खोल्ने विषयमा आज छलफल
    काठमाडौं महानगरपालिकाको निर्णय : शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन सुरु

    लोकप्रिय

    २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

    २०८२ साल भदौं २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    ताजा

    २०८२ साल भदौं ३० गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    बन्दीपुर केवलकार एण्ड टुरिजमको आईपीओ भोलि बाँडफाँट हुँदै

    दशैंका लागि आजदेखि सुकिला नोट वितरण

    पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • २०८२ साल भदौं ३० गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • बन्दीपुर केवलकार एण्ड टुरिजमको आईपीओ भोलि बाँडफाँट हुँदै
    • दशैंका लागि आजदेखि सुकिला नोट वितरण
    • पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
    • सुनको मूल्य तोलामा सात सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.