अनेरास्ववीयूले विराटलाई महंगोमा तेल बेच्न दिएको भन्दै आयल निगम घेराउ
जानकारी केन्द्र
२०७२, चैत्र, १
त्तारुढ नेकपा एमालेको विद्यार्थी भातृ संगठन अनेरास्ववियुले नेपाल आयाल निगमले विराट पेट्रोलियमलाई महंगोमा पेट्रोल बेच्न दिएको भन्दै निगम घेराउ गरेको छ । विराटलाई प्रतिलिटर ३१ रुपैयाँ महङ्गोमा पेट्रोल बेच्न दिईएको छ ।
अनेरास्ववियुले कमिसनको चक्करमा विराट पेट्रोलियमलाई महङ्गोमा पेट्रोल बेच्न दिइएको आरोप लगाउँदै विरोध स्वरुप घेराउ गरेको हो ।
अनेरास्ववियुले विराटसँगको सम्झौता खारेज गर्न र प्रचलित मूल्यभन्दा महङ्गोमा पेट्रोल बेच्न अनुमति दिने कर्मचारीमाथि कारवाही गर्न माग गरेको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट

