Jankari Kendra
५ आश्विन २०८३, सोमबार
Worldlink

स्कुलबाटै प्रश्नपत्रहरु चोरी भए पछी

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७२, चैत्र, २
स्कुलबाटै   प्रश्नपत्रहरु चोरी  भए पछी

छामको, मंगलसेन नगरपालिका–९ वलिगाउँस्थित मंगला राष्ट्रिय उच्च मा.बि.को कार्यालय कोठाको दराजभित्र राखिएका जिल्ला शिक्षा कार्यालय अछामबाट ल्याएका कक्षा ८ का प्रश्नपत्र दराज तोडफोड गरी मंगलबार चोरी भएको छ ।
प्रश्नपत्र तथा चोरहरुको खोजी गर्नुको साथै यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको नेपाल प्रहरीले जानकारी केन्द्रलाइ बताएको  छ ।

Top Changing Nepal

युट्युब सट्स