काभ्रेको पाँचखालमा यात्रुबाहक बस दुर्घटना:तीनको मृत्यु ,६५ घाइते
जानकारी केन्द्र
२०७२, चैत्र, ५
पाँचखाल ४ केराघारीमा यात्रुबाहक बस दुर्घटना हुादा २ जनाको घटनास्थलमा नै मृत्यु भएको छ । दोलखाको मेलुङबाट काठमाडौं आउादै गरेको बा.३.ख ७९३८ नम्बरको बस सडकबाट १० मिटर तल खसेको छ ।
बसमा सबार मिना गिरीका अनुसार, डाडाखर्क गाविसकी सुष्मा विकको मृत्यु भएको हो ।घटनास्थलमा नै मृत्यु भएका सहचालकको पहिचान हुन सकेको छैन ।
प्रहरीको टोलीले घाइतेको उद्धार गरिरहेको छ । बसमा ७० यात्रु थिए । गिरीका अनुसार, विहान साढे ७ बजे छुट्नुपर्ने गाडी ८ बजे छुटेकाले तिव्र गतिमा आइरहेको थियो । बसले मोटरसाइकललाई ठक्कर दिदा चालक घाइते छन् । घाइतेको धुलिखेल र शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

