• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, भदौ २९, २०८२
आइतबार, भदौ २९, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल भदौं ३० गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

बन्दीपुर केवलकार एण्ड टुरिजमको आईपीओ भोलि बाँडफाँट हुँदै

दशैंका लागि आजदेखि सुकिला नोट वितरण

पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग

सुनको मूल्य तोलामा सात सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

दशैंका लागि अग्रिम टिकट बुकिङ खोल्ने विषयमा आज छलफल

राष्ट्र बैंकले एक अर्ब २० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

२०८२ साल भदौं २९ गते आइतवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

लोकप्रिय समाचार

  • १. २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ४. सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

  • ५. २०८२ साल भदौं २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ६. २०८२ साल भदौं २७ गते शुक्रवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ७. सुशीला कार्कीप्रति पूर्ण समर्थन छ : बालेन शाह

  • ८. त्रिभुवन विश्वविद्यालयको पढाइ छठसम्म बन्द

  • ९. २०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • १०. स्वास्थ्यमन्त्री पौडेलले पनि दिए राजीनामा

आफ्नै बाबुले छोरालाई जेल हाल्न अदालत बुझाए

आफ्ना सन्तानले जस्तोसुकै अपराध गरेपनि त्यो अपराधबाट जोगाउन खोज्ने धेरै बाबु देखिएका छन् । तर अदालतले दोषि ठहर गरेर फरार भएको छोरालाई समातेर सजाय दिलाउन आफैँ अदालतमा पुर्‍याउने बाबु भने हम्मेसी भेटिँदैनन् ।

रामेछापमा त्यस्ता बाबु भेटिएका छन्, जसले आफ्नो छोरालाई कारागार चलान गर्नका लागि च्याप्प समातेर जिल्ला अदालतमा जिम्मा लगाएका छन् । सैपु- २ का सुदन सुनुवारले चोरी गरेको अभियोगमा अदालतबाट दाषि ठहर गरेका आफ्ना २१ वर्षीय छोरा शुभराज सुनुवारलाई सजाय दिलाउनका लागि रामेछाप जिल्ला अदालतमा पेश गरेका हुन् । एक साता अघि जिल्ला अदालतले उनलाई तीन बर्ष अघि ओखलढुंगा जिल्लामा भएको चोरी घटनामा संलग्न भएको अभियोगमा पुनारावेदन अदालत राजविराजले ०७१ पुसमा सुनुवारलाई ४ बर्ष ९ दिन कैद हुने फैसला गरेको थियो । उक्त फैसला कार्यान्वयनका लागि रामेछाप जिल्ला अदालतमा मिसिल आएपछि सुनुवारलाई प्रहरीले खोजविन गरेको उनका बाबु सुदनले थाहा पाएका थिए ।

फैसला हुनु अघि देखि नै भारतमा बसेका उनका छोरा घर आएको मौका पारेर जिल्ला सदरमुकाम मन्थली झरेका सुदन सुनुवारले जिल्ला अदालतमा पुगेर छोराको सजायका बारेमा वुझेका थिए । अदालतले छोराको सजाय सुनाउनुका साथै बुझाउन ल्याए २५ प्रतिशत पुरस्कार पाउने जानकारी गराएपछि उनी फर्केका थिए ।

जिल्ला अदालत रामेछापका तहसिलदार कृष्णप्रसाद घिमिरेका अनुसार अघिल्लो दिन अदालतबाट फर्केका सुनुवारले भोलिपल्टै छोरो जिम्मा लगाउन ल्याए । तर उनले अदालतले दिने पुरस्कार भने लिन मानेनन् ।’ अर्काको भए लिन्थे, आफ्नै छोराको लिन्न भनेर उनी छोरा जिम्मा लगाएर फर्के । बाबुले समातेर अदालत वुझाएका शुभराज भने रामेछाप कारागार चलान भएको घिमिरेले वताए । अदालतले सजाय सुनाएको दोषिलाई पक्राउ गरी वुझाउनेलाई २५ प्रतिशत पुरस्कार हुने कानुनी व्यवस्था छ । उक्त पुरस्कार जेल भुक्तान र जरिवाना दुवैमा पाइन्छ ।
कान्तिपुरबाट

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दशैंका लागि आजदेखि सुकिला नोट वितरण
    दशैंका लागि अग्रिम टिकट बुकिङ खोल्ने विषयमा आज छलफल
    काठमाडौं महानगरपालिकाको निर्णय : शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन सुरु

    लोकप्रिय

    २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

    २०८२ साल भदौं २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    ताजा

    २०८२ साल भदौं ३० गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    बन्दीपुर केवलकार एण्ड टुरिजमको आईपीओ भोलि बाँडफाँट हुँदै

    दशैंका लागि आजदेखि सुकिला नोट वितरण

    पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • २०८२ साल भदौं ३० गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • बन्दीपुर केवलकार एण्ड टुरिजमको आईपीओ भोलि बाँडफाँट हुँदै
    • दशैंका लागि आजदेखि सुकिला नोट वितरण
    • पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
    • सुनको मूल्य तोलामा सात सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.