Jankari Kendra
५ आश्विन २०८३, सोमबार
Worldlink

सिंहदरवारमा सामाजिक सञ्जाल चलाउन बन्देज

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७२, चैत्र, १९
सिंहदरवारमा सामाजिक सञ्जाल चलाउन बन्देज

सरकारले केन्द्रीय सचिवालयको रुपमा रहेको सिंहदरवार परिसरभित्रका कार्यालयहरुमा फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जालको प्रयोगमा रोक लगाएको छ ।

कर्मचारीहरुले कार्यालय समयमा सामाजिक सञ्जाल चलाउँदा सार्वजनिक सेवा प्रवाहमा प्रतिकुल प्रभाव परेको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले उक्त रोक लगाएको हो ।

बिहीबार प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले विज्ञप्ती जारी गरेर सामाजिक सञ्जालको प्रयोगमा रोक लगाइएको जनाएका छन् ।

Top Changing Nepal

युट्युब सट्स