अर्काको नाममा एसएसली दिने पक्राउ
जानकारी केन्द्र
२०७२, चैत्र, २४
जाजरकोट : मानेढुङ्गा उच्च मा.वि. सालेगाउँ परीक्षा केन्द्रबाट लक्ष्मी प्राप्ती उच्च मा.वि. खुर्पाका छात्र मन्सुर राउतको नाममा एसएलसी परीक्षा दिइरहेका जाजरकोट ढिमे–१ दम्जला बस्ने प्रेम थापालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
यस्तै महोत्तरी : गौशाला नगरपालिका–२ स्थित त्रिभुवन उच्च मा.बि. परीक्षा केन्द्रमा श्री उच्च मा.बि. कान्तिबजार महोत्तरीमा अध्यनरत भरतपुर–९ बस्ने २२ वर्षीय श्यामसिंह कुशवाहाको नाममा परीक्षा दिने उनका दाई रामजी कुशवाहालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीले जानकारी केन्द्रलाइ बताएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

