फिफा र्याङकिङमा नेपाल छैठाैं स्थानमा
जानकारी केन्द्र
२०७२, चैत्र, २५
फिफा र्याङकिङमा छ स्थान सुधार गर्दै नेपाल १७९औं स्थानमा उक्लिएको छ। गत महिनाको र्याङकिङमा नेपाल १८५ औं स्थानमा थियो। विश्व फूटबल संघ (फीफा)ले बिहीबार सार्वजनिक गरेको नयाँ र्याङकिङ अनुसार ८० अंक प्राप्त गर्दै नेपाल ६ स्थान माथि उक्लिएको हो।
दक्षिण एसियाली मुलुकहरू मध्ये अफगानिस्तान सबैभन्दा माथि रहेको अफगानिस्तान १४७ औं स्थानमा छ। नेपाल भन्दा माथि रहेका माल्दीप्स १६०औं स्थानमा, भारत १६२ औं स्थानमा र बंगलादेश १७७ औं स्थानमा छन्। दक्षिण एसियाकै भूटान १८६ औं स्थानमा, श्रीलंका १८७ औं स्थानमा र पाकिस्तान १९०औं स्थानमा छन्।
सम्बन्धित समाचार
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

