रेखाको “राम प्यारी” फिल्म हेर्न हलमा दर्शकको घुइचो- जानकारी केन्द्र
शुक्रवार देखि हलमा प्रर्दशन शुरू भएको रेखा थापाको फिल्म “राम प्यारी” हेर्ने दर्शकको घुइचो लागेको छ । फिल्म रिलिज भएकै दिन फिल्म हेर्ने दर्शकको यति धेरै घुइचो र उत्साह हलहरूमा विरलै मात्र देख्न पाइन्छ। शुरूवातमै हलहरूमा दर्शकको घुइचो अकल्पनिय भएकोले राम प्यारी निकै नै चर्चित हुने अनुमान गर्न थालिएको छ ।
काठमान्डाै उपत्यकाका १३ वटा र मोसफलका ४७ वटा हलहरूमा रिलिज भएको “राम प्यारी” सबै सो हरूमा खचाखच भरिने गरेको बताइएको छ । राम प्यारीमा रेखाले दोहोरो भुमिकामा अभिनय गरेकि छन । उत्त फिल्मको निर्देशन सविर श्रेष्ठले गरेका छन भने मुख्य अभिनयमा कलाकाहरू रेखा थापा, सविर श्रेष्ट, अाष्मा डिसी, अाभास अधिकारी लगायत छन।
“राम प्यारी”मा रेखा थापा टेम्पो चालकको भुमिकामा लेखिएकि छन । टेम्पो चालकको वास्तविक जिवन फिल्ममा उतार्न सफल भएकी रेखाले समाजमा रहेका विभेदको अन्तय गर्ने शन्देश फिल्मले दिने सामाजिक संजालहरूमा बताउने गरेकि छन । यस फिल्ममा समाज परिवर्तनको लागि सकारात्मक शन्देश दिनुका साथै दर्शकले सभ्य तरिकाले भरपुर मनोरञ्जन पाउने कथा र दृष्यहरू समावेश गरिएको रेखाले बताउने गरेकि छन ।
सम्बन्धित समाचार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
