• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, असार २९, २०८२
आइतबार, असार २९, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

मौद्रिक नीतिले अटोमोबाइल क्षेत्रलाई नसमेटेको नाइमाको गुनासो

नयाँ फिल्म ‘मुनामदनको ब्रेकअप’ को घोषणा

तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकद्वारा ५० अर्ब रुपैयाँ उठाउने

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

कपिलवस्तुमा बस दुर्घटना : २९ जना घाइते, ३ को अवस्था गम्भीर

यो हो भोजपुरीको सबैभन्दा महंगो फिल्म, कमाएको थियो दोब्बर

रूसले फेला पार्याे अन्टार्कटिका मुनी बिशाल तेलकाे भण्डार, साउदीको भन्दा दोब्बर

बर्षायाममा छालालाई चमक र रोगमुक्त बनाउने घरेलु उपाय जान्नुहोस

आज आदिकवि भानुभक्तको २१२औँ जन्मजयन्ती

लोकप्रिय समाचार

  • १. २०८२ साल असार २७ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • २. २०८२ साल असार २६ गते विहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल असार २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस राशिफल

  • ४. साउनमा भगवान शिवलाई किन जल चढाइन्छ, जान्नुहोस् 

  • ५. २०८२ साल असार २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ६. नेपालले बंगलादेशसँग मैत्रीपुर्ण फुटबल खेल्ने

  • ७. अन्तरिक्षमा १६६ जनाको मानव अस्तु लिएर गएको क्याप्सुल दुर्घटनाग्रस्त

  • ८. २०८२ असार २८ गतेदेखि साउन ०२ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ९. २०८२ साल असार २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • १०. आजको मौसमः देशैभरी पानी पर्ने, सतर्कता अपनाउन अनुराेध

नाै दिन सम्म विना अक्सिजन समाधिमा बसेका बाबा

पोखराको रामघाटमा माटोमा पुरिएर भू-समाधीमा बसेका ‘सिद्धबाबा श्रीवैष्णव कृष्णदासजी महाराज’लाई नवौँ दिनको दिन सकुशल बाहिर निकालिएको छ ।

बाबलाई उनैले समाधीमा बस्नुअघि तोकेको समय अर्थात शुक्रबार बिहान ९ बजेर ३५ मिनेट जाँदा बाहिर निकालिएको हो । उनले समाधी पूरा हुने समयसिमाको २/३ मिनेटमात्रै पनि तलमाथि भए आफूलाई जे पनि हुनसक्ने भन्दै आयोजकलाई पहिले नै सचेत गराएका थिए ।

विनाअक्सिजन एउटा बाकसमा राखेर पुरिएका बाबा ९औं दिनको दिन सकुशल निस्किएपछि पोखराबासी अचम्ममा परेका छन् । उनको दर्शन गर्न र आशिर्वाद लिन अहिले हजारौंको भीड लागेको छ ।

चिकित्सकले सामान्य चेकजाँच गरेपछि उनी होसमा आएका थिए । सहयोगीले उनी सुतेको स्थानबाट उठाए । त्यसपछि दही खुवाइयो । केहीबेरपछि पानी पिए अनि शंख फुके । अनि उनी भक्तजनहरुलाई दर्शन दिन बाहिर निस्किएका थिए ।

विना अक्सिजन ९ दिनसम्म समाधिमा बसेका बाबा जीवितै निस्किएपछि चिकित्सकहरु पनि अचम्ममा परेका छन् । चिकित्सा विज्ञानले विनाअक्सिजन ३ मिनेटभन्दा बढी बाँच्न मानिसलाई निकै कठिन हुने पुष्टि गरिसकेको छ ।

यी बाबाले हरेक वर्ष चैते दसैं तथा बडादसैंमा विशेष समाधि साधना गर्दै आएका छन् । पहिलोपटक उनी २०६५ सालको रामनवमीमा सुनसरीको चतरामा भू-समाधिमा बसेका थिए । भारतको विभिन्न स्थानमा लामो समय तपस्या गरेपछि उनले निर्वाण प्राप्त गरेको बताइन्छ ।

 

कसरी सम्भव हुनसक्छ यस्तो ?

उनी चैत २६ गते विशेष पूजाआजा गरेपछि हावा नछिर्ने गरी बनाइएको काठको बाकसमा सुतेका थिए । त्यसपछि सो बाकसलाई बन्द गरियो । त्यसमा दायाँ-बायाँ ४ वटा ताल्चा लगाइयो । बाकस भित्र सेतो कपडा र बाहिर प्लाष्टिकले राम्रोसँग बेरियो । त्यसपछि बाकसलाई बालुवा मिसिएको माटोले २ फिट जति पुरिएको थियो । त्यसपछि जमरा छरिएको थियो ।

उनी समाधीमा बसेको आश्रमको झ्याल ढोका पनि हावासमेत पस्न नसक्ने गरी बन्द गरिएको थियो । ढोकामा ताल्चा साथै सो कोठा रहेको मूल गेटमा पनि ताल्चा लगाएर साँचोलाई विशेष निगरानीमा राखिएको थियो । त्यहाँको प्रबन्ध हेर्दा कुनै शंका गर्ने ठाउँसमेत नरहेको प्रत्यक्षदर्शीहरु बताउँछन् ।

साझा पोष्ट बाट

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    महाकाली नदीको तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
    भरतपुरमा आज तीन घन्टा विद्युत सेवा अबरूद्द हुने
    मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

    लोकप्रिय

    २०८२ साल असार २७ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साल असार २६ गते विहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल असार २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस राशिफल

    साउनमा भगवान शिवलाई किन जल चढाइन्छ, जान्नुहोस् 

    २०८२ साल असार २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    ताजा

    मौद्रिक नीतिले अटोमोबाइल क्षेत्रलाई नसमेटेको नाइमाको गुनासो

    नयाँ फिल्म ‘मुनामदनको ब्रेकअप’ को घोषणा

    तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकद्वारा ५० अर्ब रुपैयाँ उठाउने

    बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • मौद्रिक नीतिले अटोमोबाइल क्षेत्रलाई नसमेटेको नाइमाको गुनासो
    • नयाँ फिल्म ‘मुनामदनको ब्रेकअप’ को घोषणा
    • तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकद्वारा ५० अर्ब रुपैयाँ उठाउने
    • बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
    • कपिलवस्तुमा बस दुर्घटना : २९ जना घाइते, ३ को अवस्था गम्भीर

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.