• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०१ साउन २०८३, शुक्रबार
०१ साउन २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो
  • १९ घण्टा 

टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन
  • १९ घण्टा 

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार
  • २१ घण्टा 

नयाँ आर्थिक वर्षसँगै नयाँ कर र मौद्रिक नीति लागू, आयकरदेखि ईभी करसम्म व्यापक परिवर्तन
  • २२ घण्टा 

साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव
  • १ दिन 

आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन
  • १ दिन 

देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना
  • १ दिन 

२०८३ साउन १ गते शुक्रबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १ दिन 

पर्सामा चट्याङ पर्दा सात जना घाइते
  • २ दिन 

लोकप्रिय समाचार

  • १. आजदेखि पूर्ण तौलको एलपी ग्यास सिलिन्डर बिक्री पुन : सुरु, मुल्य कति ?

  • २. जी.ओ. अटोमोबाइल्सले ल्यायो नयाँ योजना : अब दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

  • ३. देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना

  • ४. ११ महिनामा निर्यात बढ्यो, तर व्यापार घाटा १६ खर्ब नाघ्यो

  • ५. देशभर मनसुनी वायूको प्रभाव : केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना

  • ६. एनआईसी एशिया बैंकको ४५ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला

  • ७. नेपाली परिवारका लागि मन र घरको शान्तिको भरोसा बन्दै गोदरेज रेफ्रिजरेटर

  • ८. आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन

  • ९. स्वास्थ्य बीमामा नागरिकको पहुँच विस्तार गर्दै इसेवा र सहारा हेल्थ इन्सुरेन्स : रु.१,३९९ बाट सुरु हुने योजनामा रु.६ लाखसम्मको बीमा सुरक्षा

  • १०. अब मोबाइल एपबाटै बैंक खाता बन्द गर्न सकिने, राष्ट्र बैंकको नयाँ निर्देशन

विश्वका १० सुन्दरी महिला रेसलर

admin २०७३, बैशाख, १७

विश्वभर रेसलिङका जवरजस्त दर्शक छन्। रिङ भित्र पिटाइ खाने अनि धुलाइ गर्न जान्ने हस्तीहरुलाई रेसलिङमा भिडेको हेरर मनोरञ्जन लिनेको सङ्ख्या बच्चा देखि जवानसम्म टन्नै छन्। रिङ भित्र भिड्न जाने रेसलरहरुमा पुरुषमात्र छैनन्, महिला रेसलरहरु पनि एकआपसमा भिडेको देख्न पाइन्छ।

रेसलिङका ५ रहस्य

भलै रेसलिङमा कसले पिटाइ गर्ने अनि कसले पिटाइ खाने पहिल्यै तय भएको हुन्छ, तापनि रेसलिङ मनोरञ्जनको निकै राम्रो माध्यम बन्दै आएको छ। यीनै रेसलरहरु मध्ये रिगंमा धुलाई पनि गर्ने अनि सुन्दरी भनि कहलाएका  यी हुन विश्वका १० रेसलर महिलाः

कैटलिन

Kaitlyn-Hot-Pose

कैटलिन अमेरिकन बडि बिल्डर, मोडल तथा व्यावसायिक रेसलर हुन। सन् २०१३ जनवरीमा उनले डब्लुडब्लुइ च्याम्पियनशीप जितेकी थिइन।

इभ टोरेस

Eve-Torres-with-glass
इभ अमेरिकन डान्सर, मोडल तथा व्यावसायिक रेसलर हुन। उनले सन् २००७ मा डब्लुडब्लुइ डिभा सर्च कन्टेस्ट जितेकी थिइन।

भेलभेट स्काइ

Velvet-Sky-Hot-Poseरेसलर भएपनि भेलभेटको सुन्दरताको बढी चर्चा हुने गर्छ। देख्दा लाग्दैन भेलभेट रेसलर हुन तर उनले दुईपटक टिएनए नकआउट च्याम्पियनशीप जितेकी छिन्।

सारह ब्याकम्यान

Sarah-Backman

स्वीडेनमा जन्मेकी सारहले आठ पटक वर्ल्ड रेसलिङ च्याम्पियनशीप जितेकी छिन्। सन् २०१३ पछि उनी डब्लुडब्लुइ अन्तर्गत रेसलिङ गर्छिन्।

थिया ट्रिनिडाड

RositaTNA-Hot-Wrestler

रिङमा उनलाई रोसिटा नामले बढी चिनिन्छ। छिटो सफलता पाउने रेसलरमा उनको नाम जोडिने गर्छ।

ब्रुक एडम्स

Brooke-Adams

ब्रुकले टिएनए वुमन नकआउट च्याम्पियन र टिएनए नकआउट च्याम्पियन ट्याग टिम च्याम्पियन जितिसकेकी छिन्।

म्याडिसन राइन

Madison-Rayne
टिएनएकी सुन्दरी रेसलर मध्येकी एक हुन म्याडिसन।

ब्रिटानी नाइट

Paige-wwe-divaरिङमा पेज नामले चिनिने ब्रिटानीको परिवारमा आमाबुबा, अनि दाजुभाइ पनि रेसलर छन्।

मारिया कनेलिस

Maria-Kanellis-Hot

मारिया अमेरिकन गायिका, गितकार, नायिका, मोडल अनि व्यावसायिक रेसलर हुन। सन् २००५ बाट उनले रेसलिङ सुरु गरेकी थिइन।

केली केली

Kelly-Kelly-Hot-Lookकेली अमरिकन मोडल अनि व्यावसायिक रेसलर हुन। सबैभन्दा सुन्दरी रेसलरको नाममा उनी सबैभन्दा अगाडी छिन्।

  • डब्लुडब्लुई झै टिएनए (टोटल ननस्टप एक्सन) पनि रेसलिङ खेलाउने एक निजी कम्पनी हो। विश्व रेसलिङमा डब्लुडब्लुई पछि टिएनएनको  नाम आउछ।

साभर नेपालि हेडलाइन बाट

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव
देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना
देशभर मनसुनी वायूको प्रभाव : तराई भू-भागमा पनि मध्यम वर्षाको सम्भावना

ताजा

नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो

टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार

नयाँ आर्थिक वर्षसँगै नयाँ कर र मौद्रिक नीति लागू, आयकरदेखि ईभी करसम्म व्यापक परिवर्तन

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.