काग्रेसले प्रचण्डको नेतृत्वमा सरकार गठन गर्न लिखित समर्थन दिने
काग्रेसले प्रचण्डको नेतृत्वमा सरकार गठन गर्न लिखित समर्थन दिने

प्रमुख प्रतिपक्षी नेपाली काग्रेसले आज लिखित रुपमै एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार गठन गर्दा समर्थन रहने प्रतिबद्धता ब्यक्त गर्ने भएको छ ।
तपाईको प्रतिक्रिया