आज हामीले आमालाई उपहार हो कि रोग दिदै?
जानकारी केन्द्र
२०७३, बैशाख, २४
रोशन पोखरेल
नेपालीहरूको चाड माता तिर्थ औसीको अवसरमा खासगरि हामी आफ्नी आमालाई दिन उपहार लिएर जान्छौ तर आजको दिन समेत ठूलो मात्रामा कालोबजारी भएको पाइन्छ। आजको दिन व्यापारीहरूले साविकको भन्दा बढी मुल्य लिनुका साथ साथै पुरानो सामान उल्लेख्य रूपमा मिसाएको पाइन्छ। रौतहटको चन्द्रनिगाहपुरमा त झन खुलेआम रूपमा मिठाई जन्य पदार्थमा मिसाओट भएको पाइन्छ, जसमा कसैको आखाँ गएको देखिन्न।
रोग लागेर उपचार गराउनु भन्दा लाग्नै नदिनु भनिन्छ तर यहाँ उपभोक्ता सोयम सचेत भएको पाइदैन।
सम्बन्धित समाचार
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

