Jankari Kendra
२२ भाद्र २०८३, सोमबार
Worldlink

अब दिपिका पनि सलमान क्याम्पमा

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, बैशाख, २६
अब दिपिका पनि सलमान क्याम्पमा

बलिउडकि पछिल्ली सुपरस्टार नायिक भएर पनि अहिलेसम्म सलमान खानसँग जोडि भएर फिल्म नखेलिकी दिपिका पादुकोणले अब भने खानसँग जोडि बनेर फिल्म खेल्ने भएकी छिन ।
’एक था टाईगर’ र ’बजरंगी भाईजान’मा सलमानसँगै काम गरेका निर्देशक कबिर खानसँगको टाईअपमा दिपिकाले फिल्म खेल्ने भएकी हुन ।
सुल्तानको रिजिलपछि सो नाम नदिईएको प्रोजेक्टमा उनीहरुले काम गर्ने छन ।
सो फिल्ममा लगानी पनि सलमानको नै रहने निर्देशन कबिरले गर्नेछिन । यसअघि साहरुख खानसँग धेरै फिल्म खेलेकी दिपिकाको यो शाखरुका राईबल सलमानसँगको पहिलो फिल्म हुने छ ।

Top Changing Nepal

युट्युब सट्स