संघीय गठबन्धनको कार्यक्रमको लागि तयार गरेका लाठी बरामद
जानकारी केन्द्र
२०७३, जेष्ठ, २
संघीय गठबन्धन आबद्ध दल तथा मोर्चाहरुले शान्तिबाटीकामा भेला जम्मा भई जनप्रदर्शन गर्ने भन्ने कार्यक्रम अनुसार नेपाल शेर्पा संघका कार्यकर्ता शान्तिबाटिकाको लागि काठमाडौं बानेश्वरस्थित निषेधित क्षेत्र तोडी आउने क्रममा उनीहरुको साथमा रहेका २२ वटा लामा लठ्ठी शान्ति सुरक्षाको लागि खटिएको प्रहरीले शनिबार बरामद गरेको नेपाल प्रहरीले जानकारी केन्द्रलाइ बताएको छ ।
साथै काठमाडौं महानगरपालिका–३४ शान्तिनगरस्थित खालीचौरमा जेठ २ गते २७ दलिय कार्यक्रमको लागि तयार गर्दै गरेको अबस्थामा करीव २ सय थान बाँसका लाठीहरु प्रहरीले नियन्त्रणमा लिएको छ । लाठी बनाउने ब्यक्तिहरु फरार भएकोले खोजी भइरहेको पनि प्रहरीले बताएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

