Jankari Kendra
५ आश्विन २०८३, सोमबार
Worldlink

बिहानै भूकम्पको धक्का

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, जेष्ठ, २
बिहानै  भूकम्पको धक्का

आइतबार बिहान सिन्धुपाल्चोक केन्द्रविन्दु परकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४.४ रेक्टर स्केल मापन गरिएको उक्त परकम्पले राजधानीसहित आसपासका जिल्लामा समेत धक्का महसुस गराएको थियो।

बिहान साढे ४ बजे सिन्धुपाल्चोकको इचोक आसपालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो।

Top Changing Nepal

युट्युब सट्स