अाठराइमा इलाका प्रशासन
जानकारी केन्द्र
२०७३, जेष्ठ, २
तेह्रथुम जिल्लाको सक्रान्ति बजारमा जिल्ला प्रशासन कार्यालय तेह्रथुमले सोमवार देखि इलाका प्रशासन कार्यालयको सुरुवात गर्ने भएको छ । सो कार्यलय संचालनमा अाए पछि स्थानियलाइ नागरिकता, राहदानी, नागरिकताको प्रतिलिपि, राहदानी सिफारिस, लगायत अन्य प्रशाशनिक काम गर्न सहज हुने बताइएको छ ।
इलाका प्रशासन कार्यालय बाट आठराई क्षेत्रका ह्वाकु, ईवा, छातेढुंगा, चुहानडाँडा, थोक्लुङ, सक्रान्तिबजार, खाम्लालुङ, सम्दु र ईसिवु गाविसबासीले लाभ लिनेछन् ।
जेठ ३ गते विहान ११ बजे विशेष कार्यक्रमका गरी प्रमुख जिल्ला अधिकारी मुरारीप्रसाद वस्तीले उद्घाटन गर्ने तयारी भएको छ ।
कार्यालयको आफ्नै भवन नबनुन्जेल सम्मका लागि जगदम्बा औषधालयको भवनमा कार्यालय सन्चालनको गरिने छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

