संचार मन्त्रि राइले गरे नयाँ शक्तिको उद्घाटन
जानकारी केन्द्र
२०७३, जेष्ठ, ५
नेपाल सरकारका सुचना तथा संचार मन्त्री शेरधन राईले बुधवार रिपोर्टर्स क्लब नेपालमा अायोजना गरीएको एक कार्यक्रम बिच ‘नयाँ शक्ति अनलाईन डटकम’ को उद्घाटन गरेका छन ।
अनलाईन क्षेत्रमा फरक किसिमवाट समाचार प्रसारण एवं सत्य तथ्य समाचारका लागि नै यो अनलाईनको सुरुवात गरिएको हो । आजको युग सुचना प्रविधिको युग भएका कारण विशुद्ध जनतालाई सत्य तथ्य सूचना दिने उद्देश्यले अनलार्यन सुरुवात गरिएको अनलाईनका सल्लाहाकार निर्मलकुमार भट्टराईले बताउनुभयो ।
सुचना तथा संचार मन्त्री शेरधन राईले अनलाईनको सुरुवात गर्दै अवको युग अनलाईनको नै युग भएको वताउँदै अनलाईहरुलाई पनि सरकारले नियमनको बाटोमा लैजानु पर्ने बताउनुभएको थियो ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

