• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
११ असार २०८३, बिहीबार
११ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्र सुदृढ बनाउन रणनीतिक सहकार्य
  • १५ घण्टा 

काठमाडौंको सफलतापछि सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’ पोखरामा सुरु
  • १६ घण्टा 

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन
  • १७ घण्टा 

दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान
  • १७ घण्टा 

सिजी ब्रान्डको ‘क्यान यु सल्भ द पजल’ : सीजी ब्रिजर २२ एयर कुलर विजेता बने नुवाकोटका श्याम रिजाल
  • १८ घण्टा 

सुनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार ?
  • १९ घण्टा 

रामचरणको ‘पेड्डी’ ले कमायो ४०० करोड बढी, आउँदैछ ओटीटीमा पनि
  • २२ घण्टा 

क्रिस्टियानो रोनाल्डो कम्तिमा दैनिक कमाउँछन् ८ करोड, कति छ त उनको सम्पत्ति ?
  • १ दिन 

आज चार प्रदेशको तराई भू-भागमा अत्याधिक गर्मी हुने
  • १ दिन 

लोकप्रिय समाचार

  • १. यामाल बने यस विश्वकपको सबैभन्दा कान्छो गोलकर्ता, स्पेन ४-० ले बिजयी

  • २. विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट

  • ३. एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो आईफोन, अत्याधुनिक सुधारसहित

  • ४. सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने

  • ५. क्रिस्टियानो रोनाल्डो कम्तिमा दैनिक कमाउँछन् ८ करोड, कति छ त उनको सम्पत्ति ?

  • ६. सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • ७. २०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ८. पहिलो पटक एकै पटक सार्बजनिक भयो मन्त्री परिषदका १५ निर्णय

  • ९. सुनको मूल्य प्रतितोला एक हजार चार सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

  • १०. वाणिज्य बैंकमा गैरबैंकिङ सम्पत्ति बढ्यो, कुन बैंकमा कति ?

अबैध १५ करोड ‘नोट काण्ड’ मा मुछिएका दिल्ली अदालतका न्यायधिसमाथी भयो कारबाही

जानकारी केन्द्र २०८१, चैत्र, १०

नयाँदिल्ली । भारतको सर्वोच्च अदालतको कलेजियमले दिल्ली उच्च न्यायालयका न्यायाधीश यशवंत वर्मालाई इलाहाबाद उच्च अदालतमा फिर्ता पठाउन सिफारिस गरेको छ।

भारतीय सर्वोच्च अदालतका अनुसार गत २० र आज २४ मार्चमा बसेको दुइवटा बैठक पछि उनलाइ इलाहावाद पठाउन सिफारिस गरिएको हो ।

दिल्ली उच्च अदालतका न्यायाधीश यशवंत वर्माको सरकारी निवासबाट जलेको नोटको बन्डल भेटिएको मामिलामा सर्वोच्च अदालतले शुक्रबार राति एउटा भिडियो जारी गरेको थियो। यस भिडियोमा न्यायाधीशको सरकारी निवासमा नोटको बन्डल जलेको देख्न सकिन्छ । न्यायमूर्ति यशवन्त वर्माको सरुवा यस्तो समयमा भएको हो, जब उनको सरकारी बंगलामा आगलागी पछि ठूलो मात्रामा नगद बरामद भएको थियो।

उनको सरकारी निवासमा होलीको दिन आगलागी भए पछि फायर बिग्रेडका कर्मचारीहरूले १५ करोड नगद फेला पारेका थिए, जसको स्रोत अझैसम्म खुल्न सकेको छैन ।

उता, अझ न्यायमूर्ति यशवन्त वर्माको सरकारी निवासबाहिर पनि ५ सय रुपैयाँका नोट जलेको भेटिएको छ । वास्तवमा, न्यायाधीश यशवंत वर्माको आधिकारिक निवास ३० तुघलक रोड, दिल्लीमा छ। आइतबार उनको घरबाहिर ५ सय रुपैयाँको जलेको नोट फेला परेको थियो ।

एनडीएमसीका कर्मचारीहरूले गत आइतबार सरसफाई गर्न आएको बेला केही जलेको कागजको टुक्रा देखेका थिए तर सो कागज उठाउँदा त्यसमा ५ सयको नोटको बन्डल जलेको पाइएको थियो । पुलिस र अनुसन्धान एजेन्सीहरूले यस विषयमा अनुसन्धान गरिरहेका छन्, जसमा जलेको नोट र अन्य सामानहरू पनि रहेका छन्।

यद्यपि, यसअघि सर्वोच्च न्यायालयको कलेजियमको यो निर्णयको इलाहाबाद हाईकोर्ट बार एसोसिएसनले विरोध गरेको थियो। भारतको सर्वोच्च बारले उनको सरूवाको बिरोध गर्दै ‘न्यायधिसहरू फोहोरको टोकरी’ होइनन भन्ने प्रतिक्रिया दिएको थियो । तर, आज थप प्रमाण फेला परे पछि अन्ततः उनी इलाहावाद लखेटिएका छन ।

न्यायाधीश वर्मा अक्टोबर २०२१ देखि दिल्ली उच्च अदालतमा कार्यरत थिए, त्यसअघि उनी अक्टोबर २०१४ मा इलाहाबाद उच्च अदालतमा अतिरिक्त न्यायाधीशको रूपमा कार्यरत थिए । तर, आज भारतको सर्वोच्च अदालतले ‘नोट काण्ड’ पछि इलाहावाद पठाएको हो । उनी माथी थप अनुसन्धान जारी रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट
करोडौं खर्च गरेर पोखरीमा अमेरिका झन्डा देखाउने ट्रम्पको सपना असफल
सिंगो युरोप इतिहासकै सबैभन्दा गर्मीको चपेटामा, फ्रान्समा गर्मीले १८ को मृत्यु

ताजा

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्र सुदृढ बनाउन रणनीतिक सहकार्य

काठमाडौंको सफलतापछि सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’ पोखरामा सुरु

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन

दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.