रूपन्देहीमा ट्याक्टरको ठक्करबाट स्कुटर चालकको मृत्यु
जानकारी केन्द्र
२०८१, चैत्र, १२
रूपन्देही । रूपन्देहीमा ट्याक्टरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा तिलोत्तमा नगरपालिका-५ बस्ने ३५ वर्षीय राजन अर्याल रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमशन हस्पिटल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
शुद्धोधन गाउँपालिका-३ बेतानीस्थित सडकमा लु३त ६३२२ नम्बरको ट्याक्टरले लु४१प ७५९६ नम्बरको स्कुटरलाई बुधबार बिहान ठक्कर दिएको थियो।
साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ। प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको छ।
सम्बन्धित समाचार
क्रम्पटनले ल्यायो दसैँ विशेष उत्सव योजना – २५ प्रतिशतसम्म क्यासब्याक र बम्पर उपहार
बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट
बजाज चेतकद्वारा ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक
नेप्सेमा गिरावट, परिसूचक २६ सय विन्दुमा झर्यो
सीजी डिजीटलले ल्यायो “घरको खुसी, दशैं तथा तिहारको उमंग” — २५ % सम्मको छुट स्योर सट उपहार र भाग्यशाली ड्रको विशेष अफर
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी

