सलमान–दीपिका एउटै फिल्ममा
जानकारी केन्द्र
२०७३, जेष्ठ, २४
निर्देशक राजकुमार सन्तोषी र अभिनेता सलमान खान २२ वर्षपछि एउटै फिल्ममा काम गर्न तयार भएका छन् । यसअघि यी दुईले काम गरेको फिल्म सन् १९९४ मा ‘अन्दाज अपना–अपना’ रिलिज भएको थियो । यही फिल्मबारे अर्को रोचक कुरा पनि अहिले बलिउडमा चलेको छ । त्यो हो– फिल्ममा दीपिका पादुकोण पनि हुनेछिन् ।
त्यसो त अहिलेसम्म सन्तोषीले दीपिकासँग यसबारे कुरा गरिसकेका छैनन् । तर, उनले पहिलेदेखि नै फिल्ममा दीपिकालाई खेलाउन मन भएको बताउँदै आएका थिए । हलिउड फिल्ममा व्यस्त भएकाले दीपिकासँग यस विषयमा कुरा भइसकेको छैन । तर, यो प्रस्तावलाई उनले अस्वीकार नगर्ने बलिउडमा अनुमान छ ।
सम्बन्धित समाचार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
