Jankari Kendra
५ आश्विन २०८३, सोमबार
Worldlink

प्रहरीले यसरी भेट्टाइदियो हराएको मोवाइल फोन

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, जेष्ठ, २५
प्रहरीले यसरी भेट्टाइदियो हराएको मोवाइल फोन

 बीरगंज उपमहानगरपालिका–११ बस्ने ४२ वर्षीय उमेशकुमार श्रेष्ठको हराएको मोबाइल प्रहरीले फेला पारी मंगलबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।
श्रेष्ठले आफुले प्रयोग गरिरहेको सामसुङ कम्पनीको जे टु मोडलको ब्यक्तिगत मोबाईल बिगत एक महिना अगाडि हराएको भनी जिल्ला प्रहरी कार्यालय पर्सामा जानकारी गराएपछि प्रहरीले अनुसन्धान गरी आइएमईआई नम्बर मार्फत ट्रयास गराई फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको नेपाल प्रहरीले जानकारी केन्द्रलाइ बताएको छ  ।

Top Changing Nepal

युट्युब सट्स