• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बुधबार, पुष ०९, २०८२
बुधबार, पुष ०९, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नाइमाद्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण

कस्मेटिक, सौन्दर्य र वेलनेस क्षेत्रको वृहत ट्रेड सो ‘कस्मेटिका २०२५’ पौष ११ देखि काठमाडौँमा हुने

रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

२०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

एलआरआर मोटर्सद्वारा जिली  इएक्स फाइभ बिक्री प्रबर्धन योजना : इएक्स फाइभ सेलेन बोनान्जाको घोषणा

नगरकोट रिसोर्टले आईपीओ ल्याउने

एनएमबि बैंकलाई डिजिटल सर्भिसेज् आइसीटी अवार्ड प्रदान

आज पनि बढ्यो सुनचाँदीको मूल्य, निरन्तर बनाउँदै नयाँ रेकर्ड

देशभर पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु–कुहिरो

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ५. लोकसेवा आयोगले माग्यो २५४ अधिकृत, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

  • ६. सशस्त्र प्रहरीमा जागिरको अवसर, यी पदमा भर्ना खुल्यो (सूचना सहित)

  • ७. बुकिङ खुलेको पहिलो दिनमै ७०,००० भन्दा बढी अर्डर : टाटा सिएराको बजारमा धमाकेदार प्रवेश

  • ८. २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ९. २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • १०. विभागले अझै गरेन अन्तरप्रादेशिक रुट इजाजत विवादको समाधान, ट्रक महासंघद्वारा मानहानी मुद्दाको चेतावनी

पूर्वराजादेखि वर्तमान प्रधानमन्त्रीसम्मलाई उजुरी-अाजको पत्रिका

पर्खाइका धेरै दिन बिते । दिनहरु खाादिएर वर्ष र वर्ष जोडिएर दशक गुज्रियो । तर सुरेन्द्रका आँखाले आफ्ना दाजु र भाइ फेरि देख्न पाएनन् ।

‘कि लास देओ कि सास देओ भनेर धेरै हिंडियो, अहिले पनि यही निवेदन गरेर फर्केको छु’ बेपत्ता छानबिन आयोगमा सोमबार आफ्ना दाजु पुष्पराज बस्नेत र भाइ धिरेन्द्र बस्नेतको अवस्था पत्ता लगाइपाऊँ भनी उजुरी हालेर फर्केका सुरेन्द्रले भने, ‘तिनका अभियुक्तहरुलाई कारबाही गरिपाऊँ भन्ने पनि हाम्रो माग छ ।’

सुरेन्द्रका पिता भीमबहादुर बस्नेतले दायर गरेको उजुरीमा तत्कालीन राजा ज्ञानेन्द्र, गृहमन्त्री कमल थापा, सेना प्रमुख प्याराजंग थापा, भैरवनाथका गणपती राजु बस्नेत, त्यसपछिका सबै प्रधानमन्त्रीसहित अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि विपक्षी बनाइएको छ । यसका अतिरिक्त पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, कंग्रेस नेता एवं पूर्वगृहमन्त्री रामचन्द्र पौडेल, तत्कालिन सैन्य गुप्तचर विभाग प्रमुख दिलिप रायमाझी लगायत १६ लाई बेपत्ता पार्नेहरुको सूचिमा राखिएको छ ।

दमक झापका पुष्प र धिरेन्द्रलाई काठमाडौंमा पक्राउ गरिएको थियो । उजुरीमा पुष्पराजलाई २०६० साल मंसिर १९ गते दिउँसो कालीमाटीबाट र धिरेन्द्रलाई २०६० साल मंसिर २८ बिहान कलंकीबाट भैरवनाथ गणबाट आएका सेनाले नियन्त्रणमा लिएर वेपत्ता पारिएको उल्लेख छ ।

बेपत्ताहरु फेला पर्न सक्ने संभावित स्थान भनी लेखिएको फारममा पीडित परिबारले ‘भैरवनाथ गण महाराजगञ्ज’ भनी लेखेको छ ।

‘बेपत्ता भएपछि हामीले दुबैलाई कहिल्ये देख्न पाएनौं, के कसो अवस्थामा उनीहरु गुज्रिए कहिल्यै जानकारी पनि मिलेन’ सुरेन्द्र भन्छन्,‘हामीलाई लाग्छ, उनीहरुको हत्या भइसकेको छ, तर कसको पालामा कसले गर्‍यो भन्ने चाहिँ अनुसन्धान नगरी नखुल्ने हुनाले त्यतिबेलाका सासन सत्तामा बसेका र त्यसपछि पनि राज्यको अधिकार सम्हालेका सबैलाई अभियुक्त बनाउनु परेको हो । यी मध्ये कोही न कोही अपराधी जरुर हो जो छानबिनले देखाउने नै छ ।’

बेपत्ता पारिएको समयमा पुष्पराजको उमेर २६ र धिरेन्द्रको २० वर्षको थियो भने सुरेन्द्र २२ वर्षका थिए ।

‘उनीहरु दुबै विद्यार्थी संगठनमा सक्रिय थिए र मात्र आस्थाको भरमा पक्राउ परेका थिए’ सुरेन्द्र भन्छन्,‘हामीले त पक्राउ परेको रेडियोबाट थाहा पायौं, राज्यले ठूलो अन्याय गर्‍यो, त्यसको सत्य निरुपण होस्, हाम्रा मान्छेको अवस्था के छ त्यो खुलोस अनि दोषीले कडाभन्दा कडा दण्ड पाओस् ।’

पेपत्ताको आफन्तको पारिबारिक अवस्था अत्यन्त दयनीय भएको, वर्षौंसम्म ठूलो मानसिक आघातबाट गुज्रनु परेको र उनीहरुबाट आश्रित परिबार ठूलो विचल्लीमा परेको उजुरीमा भनिएको छ ।

खोजखबर गर्दा केही अत्तोपत्तो नलागेपछि बेपत्ताहरुकी आमा आमा चन्कुमारीले आफ्ना छोराहरु खोजिपाऊँ भनी २०६२ भदौ ७ गते बन्दी प्रत्यक्षीकरणको रिट दायरसमेत गरेकी थिइन् । सेना र राज्यपक्षका अन्य निकायले बस्नेत बन्धुालई बेपत्ता पारेको भन्दै अदालतले पीडित परिबारलाई एक लाख रुपैयाँ राहत दिन आदेश पनि गरेको उजुरीमा उल्लेख छ ।

कान्तिपुरबाट

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    देशभर पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु–कुहिरो
    सर्लाहीमा ३५ बिघा क्षेत्रफलको अवैध गाँजा खेती नष्ट
    देशभर तापक्रम घट्दै, काठमाडौंमा यस वर्षकै सबैभन्दा कम

    लोकप्रिय

    २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    लोकसेवा आयोगले माग्यो २५४ अधिकृत, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

    ताजा

    नाइमाद्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण

    कस्मेटिक, सौन्दर्य र वेलनेस क्षेत्रको वृहत ट्रेड सो ‘कस्मेटिका २०२५’ पौष ११ देखि काठमाडौँमा हुने

    रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

    २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • नाइमाद्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण
    • कस्मेटिक, सौन्दर्य र वेलनेस क्षेत्रको वृहत ट्रेड सो ‘कस्मेटिका २०२५’ पौष ११ देखि काठमाडौँमा हुने
    • रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन
    • २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
    • एलआरआर मोटर्सद्वारा जिली  इएक्स फाइभ बिक्री प्रबर्धन योजना : इएक्स फाइभ सेलेन बोनान्जाको घोषणा

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.