• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, पुष ०६, २०८२
आइतबार, पुष ०६, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

बागमती नदीमा फोहोर संकलनका लागि ट्रास बेरियर जडान

कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति

८४ दिनका लागि २० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सुरु

नोबेल मेडिकल कलेज भवनबाट खसेका इन्टर्न डाक्टरको निधन

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

२०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

हुस्सु र कुहिरोले ढाक्यो रौतहट, चिसोले जनजीवन अस्तव्यस्त

रिहा भएपछि चितवनमा रवि लामिछानेको विशेष सम्बोधन, ‘मिल्नुपर्नेहरु अन्तिममा मिलेरै छोड्छौं’

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष ०१ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

  • ५. Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

  • ६. चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्य पनि बढ्यो : कतिमा हुँदैछ कारोबार ?

  • ७. २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ८. सुनको मूल्य घट्दा चाँदी भने बढ्यो, कतिमा हुँदैछ कारोबार?

  • ९. दिपल एस०५ ले पायो युरो एनक्यापमा ५ स्टार रेटिङ

  • १०. लोकसेवा आयोगले माग्यो २५४ अधिकृत, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

कृषि विधेयकमा राम्रा सुझाव थप गर्न सकिन्छ : मन्त्री अधिकारी

ललितपुर । कृषि क्षेत्रको दीर्घकालिन विकासलाई मध्यनजर गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तयार पारेको कृषि विधेयकको मस्यौदा कानुन मन्त्रालयमा राय सुझावको लागि पठाईएको र कानुन मन्त्रालयबाट प्राप्त राय सुझावसँगै ‘ कृषि मन्थन ’ बाट प्राप्त केही बुँदाहरु पनि विधेयकमा समावेश गर्न सकिने कृषि तथा पशुपन्छी विकास मन्त्रालयका मन्त्री रामनाथ अधिकारीले बताएका छन् । सोमबार ललितपुरको ग्वार्कोमा इभर ग्रिन मिडिया नेटवर्क प्रा.लि. द्दारा संचालित कृषि पत्रिकाले नेपालमै पहिलोपटक आयोजना गरेको कृषि ऐन, बजेट र व्यवसायीक कृषिको लागि दीर्घकालिन योजना विषयक कार्यक्रम ‘ कृषि मन्थन ’ बोल्दै मन्त्री अधिकारीले ‘ कृषि मन्थन ’ बाट प्राप्त केही बुँदाहरु थप गर्न सकिने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

लामो समयको गृहकार्यबाट तयार पारिएको कृषि विद्यएकको मस्यौदालाई मन्त्रालयले अहिले कानुनमन्त्रालयमा राय सुझावको लागि पठाएको छ । कानुन मन्त्रालय र सबै स्टेकहोल्डर सहभागी भई आयोजना गरिएको कार्यक्रम ‘ कृषि मन्थन ’ बाट प्राप्त सुझावहरु थप गरी मन्त्री परिषद् बाट अनुमोदन गरी संसदमा पु¥याउने तयारीमा आफू रहेको अधिकारीले बताउनुभयो । यसैगरी, उक्त कार्यक्रममा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति मा. कुशुमदेवी थापाले ६० प्रतिशत जनसंख्या आवद्ध रहेको क्षेत्रले सही ऐन अहिलेसम्म प्राप्त गर्न नसक्नु विडम्बनाको कुरा रहेको बताउनुभयो । ‘ कृषि मन्थन ’ बाट प्राप्त सुझावसहितको बुँदालाई कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमार्फत सम्बन्धित निकायमा पु¥याउने प्रतिबद्धता जनाउँदै राम्रा बुँदाहरु समावेश गर्न कुनै किसिमको समस्या नरहेको जिकिर गर्नुभयो । उक्त कार्यक्रममा कृषि तथा पशुपन्छीको क्षेत्रमा काम गर्दै आइरहेको ४० भन्दा बढी संघ / संस्था, कृषि विकास बैंक लिमिटेड, साना किसान विकास लघुवित्त वितिय संस्था, मुक्तिनाथ कृषि कम्पनी लिमिटेड, नेपाल कृषि मेशिनरी व्यवसायी संघ, राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेड, स्टेकहोल्डर तथा किसानहरुको सहभागीता रहेको थियो । यस्तै, कार्यक्रममा प्रतिनिधिहरुले कृषि ऐन, कृषि बजेट र व्यवसायीक कृषिको लागि कस्ता योजनाहरु आवश्यक छ भन्ने विषयमा धारण राख्नु भएको थियो ।

‘ कृषि मन्थन ’ बाट प्राप्त सुझावलाई बुँदागत रुपमा समावेश गरी सम्बन्धित निकाएसम्म पु¥याउने आयोजकले जनाएको छ । ६० प्रतिशत कृषिमा सहभागी किसानहरु अझै पनि कृषि ऐन, किसान लक्षित बजेट र व्यवसायीक कृषिको दीर्घकालिन योजनाबाट परै छन् , यहीँ परिदृश्यलाई लक्षित गरी सम्बन्धित सरकारी निकाय, विषयगत स्टेकहोल्डर र किसानहरुसहितको मन्थनबाट कृषि विकासको नयाँ आयाम ‘ कृषि मन्थन ’ कार्यक्रमले हासिल गरेको आयोजकले जनाएको छ । त्यसैगरी, उक्त कार्यक्रममा कृषि बजेट, कृषि ऐन, व्यवसायीक कृषिको भावी योजनालगायतका विषयहरुमा छलफल तथा अन्तरक्रिया भएको थियो, भने कार्यक्रममा पेपर प्रेजेन्टसन, प्रश्न – उत्तर कार्यक्रम, सल्लाह / सुझाव संकलनलगायत गरिएको थियो । उक्त कार्यक्रम किसानहरु, सरकारी निकाय, कृषि एवं पशुपन्छीको क्षेत्रमा अग्रसर स्टेकहोल्डर, कृषि क्षेत्रको विकासमा काम गरिरहेका गैर-सरकारी संस्थाहरू र अन्तर्राष्ट्रिय गैर-सरकारी संस्थाहरू, कृषिलाई माया गर्ने अभियन्तालगायत लक्षित गरेर गरिएको आयोजकले जनाएको छ । ‘ कृषि मन्थन ’ कार्यक्रमबाट भावी योजनाको लागि किसान, स्टेक्रहोल्डर र सम्बन्धित निकायबाट परामर्श – सुझाव, लिखित एवं दृश्य दस्तावेज, ऐन – बजेट र कार्यक्रममा भएका कमी / कमजोरी सुधार्ने मौका प्राप्त भएको आयोजक टिमले जनाएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति
    ८४ दिनका लागि २० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
    आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

    लोकप्रिय

    २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०१ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

    Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

    ताजा

    बागमती नदीमा फोहोर संकलनका लागि ट्रास बेरियर जडान

    कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति

    ८४ दिनका लागि २० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

    ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सुरु

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • बागमती नदीमा फोहोर संकलनका लागि ट्रास बेरियर जडान
    • कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति
    • ८४ दिनका लागि २० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
    • ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सुरु
    • नोबेल मेडिकल कलेज भवनबाट खसेका इन्टर्न डाक्टरको निधन

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.