• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बुधबार, माघ ०८, २०८२
बुधबार, माघ ०८, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल माघ ०८ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

बालेनको राजीनामालगत्तै खोला किनारका जग्गामा काठमाडौं महानगरको रोक्का फुकुवा

फागुन ४ देखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसार गर्न पाइने

नेप्से आज घट्यो कि बढ्यो ?

एनएमबि बैंकद्वारा नयाँ भिसा प्लाटिनम डेबिट कार्डहरू सार्वजनिक

सरस्वती पुजाको दिन के गर्ने, के नगर्ने ? आउनुहोस् जानौं

सार्वजनिक ऋण २८ खर्ब नाघ्यो, जीडीपीको करिब ४६ प्रतिशत पुग्यो

अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले आज २० अर्ब रुपैयाँ खिच्ने

सुनको मूल्यले नयाँ ऐतिहासिक रेकर्ड कायम, एकैदिन तोलामा १० हजार ४०० रुपैयाँले वृद्धि

लोकप्रिय समाचार

  • १. ३ लाख ९९ हजार डाउन पेमेन्टमा डायुन ईभी खरिद गर्न सकिने : यस्ता छन् विशेषता

  • २. किसान, उद्यमी र लगानीकर्ताको बढ्दो आकर्षण : नेपाल एग्रिटेक प्रदर्शनी

  • ३. सुनचाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • ४. २०८२ साल माघ ०२ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ५. नेपालसहित ७५ देशका नागरिकका लागि अमेरिकी आप्रवासी भिसा प्रक्रिया स्थगित,कुन-कुन देश परे ?

  • ६. राष्ट्रिय तथ्याङ्क कार्यालयले माग्यो ४ हजार ४३९ जनशक्ति

  • ७. २०८२ साल माघ ०५ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ८. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ९. २०८२ साल माघ ०४ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. कस्तो छ आजको मौसम पूर्वानुमान ?

सरकारको पत्रले संघीय गठबन्धनमा फुट-अाजको पत्रिका

काठमाडौं १ असार । प्रधानमन्त्री केपी ओलीले वार्ताका लागि पत्राचार गरेपछि संघीय गठबन्धनमा विवाद भएको छ । मधेसी मोर्चामा आबद्ध सातमध्ये ६ दल वार्ताको पक्षमा छन् । नयाँपत्रिकामा खवर छ।

संघीय समाजवादी फोरमले भने गठबन्धनलाई सम्बोधन नगरेसम्म वार्तामा नबस्ने बताउँदै आएको छ । मधेसी मोर्चामा आबद्ध तमलोपा, सद्भावना पार्टी, संघीय सद्भावना, तमसपा, रामसपा वार्तामा बस्ने पक्षमा छन् । ती दलका नेताहरूले गम्भीर र संवेदनशील भएर सरकारले पत्र पठाएकाले टुटेको वार्ता जोड्नुपर्ने बताएका छन् ।

तमलोपाका महमन्त्री जितेन्द्र सोनलले सरकारको पछिल्लो पत्रलाई सकारात्मक रूपमा लिनुपर्ने बताए । उनले भने, ‘मोर्चासँग विगतको वार्ता जहाँ अड्किएको हो, त्यहीँबाट सुरु गर्न अर्थात् वार्ताको निरन्तरताका लागि सरकारले बोलाएकाले सकारात्मक रूपमा लिनुपर्छ ।’ मोर्चाको बैठक बसेर सरकारलाई औपचारिक धारणा पठाउने सद्भावना पार्टीका महामन्त्री मनीष सुमनले बताए । सरकार गम्भीर देखिएकाले टुटेको संवादलाई निरन्तरता दिन आवश्यक रहेको उनको भनाइ छ ।

मोर्चाका सात दलसहित संघीय गठबन्धनमा २९ दल छन् । ६ दलबाहेकका दलका नेताले मोर्चालाई मात्र सरकारले पत्राचार गरेकाले वार्तामा नजाने बताएका छन् । संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोक राईले संघीय गठबन्धनलाई वार्तामा नबोलाएकाले सरकारको नियत सफा नदेखिएको बताए । उनले भने, ‘एउटा घटकलाई वार्ताका लागि बोलाएर गठबन्धनभित्र खेल्न खोजेको देखिन्छ, यो गलत हो ।’

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सरस्वती पुजाको दिन के गर्ने, के नगर्ने ? आउनुहोस् जानौं
    सार्वजनिक ऋण २८ खर्ब नाघ्यो, जीडीपीको करिब ४६ प्रतिशत पुग्यो
    टिकटकद्वारा २०२५ तेस्रो त्रैमासिकको कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक

    लोकप्रिय

    ३ लाख ९९ हजार डाउन पेमेन्टमा डायुन ईभी खरिद गर्न सकिने : यस्ता छन् विशेषता

    किसान, उद्यमी र लगानीकर्ताको बढ्दो आकर्षण : नेपाल एग्रिटेक प्रदर्शनी

    सुनचाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?

    २०८२ साल माघ ०२ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    नेपालसहित ७५ देशका नागरिकका लागि अमेरिकी आप्रवासी भिसा प्रक्रिया स्थगित,कुन-कुन देश परे ?

    ताजा

    २०८२ साल माघ ०८ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

    बालेनको राजीनामालगत्तै खोला किनारका जग्गामा काठमाडौं महानगरको रोक्का फुकुवा

    फागुन ४ देखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसार गर्न पाइने

    नेप्से आज घट्यो कि बढ्यो ?

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • २०८२ साल माघ ०८ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल
    • बालेनको राजीनामालगत्तै खोला किनारका जग्गामा काठमाडौं महानगरको रोक्का फुकुवा
    • फागुन ४ देखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसार गर्न पाइने
    • नेप्से आज घट्यो कि बढ्यो ?
    • एनएमबि बैंकद्वारा नयाँ भिसा प्लाटिनम डेबिट कार्डहरू सार्वजनिक

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2026 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.