पूर्वरानी रत्न अस्वस्थ, नर्भिक पुर्याइयो
जानकारी केन्द्र
२०७३, असार, २
पूर्व राजा ज्ञानेन्द्र साहकी आमा रत्न राज्य लक्ष्मी देवी साह अस्वस्थ भएपछि नर्भिक अस्पताल पुर्याइएको छ । पूर्व मुमा बडामहारानी रत्न शाह अस्वस्थ भएपछि अस्पताल भर्ना गरिएको छ । शाह स्वास्थ्य परीक्षणका लागि नर्भिक अस्पताल भर्ना भएकी हुन । अचानक स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।
रत्नको पेटको आन्द्रामा समस्या देखिएको उपचारमा सग्लन चिकित्सकले जानकारी दिएका छन । रत्ना विरामी भएको जानकारी पाएपछि पूर्व राजा ज्ञानेन्द्र शाहले नै उनलाई अस्पताल पुर्याएका थिए ।
राजतन्त्र हटेर गणतन्त्र घोषणा भएपनि रत्ना भने नारायणहिटीस्थित महिन्द्र मञ्जिलमा बस्दै आएकी छन् । राजपरिवारले नारायणही दरवार छाडे पनि रत्नले महिन्द्र मञ्जिलमै बस्ने इच्छा व्यक्त गरेपछि सरकारले त्यहा बस्ने ब्यवस्था मिलाइएको हो ।
नेपाली हेडलाइन्स बाट
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

