• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१४ असार २०८३, आइतबार
१४ असार २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

टिभिएस मोटर कम्पनीले सार्वजनिक गर्यो नेपालकै सबैभन्दा शक्तिशाली टिभिएस अपाचे आरटिआर १६० ४ भी
  • १८ घण्टा 

एलजीले ‘इसेनसियल सिरिज’ हरेक घरको खुशी,घर-घरमा एलजी अभियान देशका प्रमुख शहरहरूमा विस्तार गर्दै
  • १९ घण्टा 

सरकारले सदनमा प्रस्तुत गरयो ४ प्रतिस्थापन बिधेयक
  • २३ घण्टा 

यस्तो छ आजको मौसम पुर्वानुमान भारी बर्षा हुन सक्ने
  • १ दिन 

२०८३ असार १४ गते आईतवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १ दिन 

५० वर्षको यात्रा सम्झँदै विभिन्न कार्यक्रमसहित नाडाको स्वर्ण उत्सवको शुभारम्भ
  • २ दिन 

महाराजगञ्जमा दिपलको नयाँ शोरुम उद्घाटन, काठमाडौंमा बजार उपस्थिति थप मजबुत
  • २ दिन 

एल निनोको प्रभाव र बढ्दो तापक्रमको सामना गर्न सिजी ब्रान्डका उच्च कार्यक्षमताका एयर कुलरहरू बजारमा उपलब्ध
  • २ दिन 

नेपाल पर्यटन बोर्ड र टिकटकबीच पर्यटन समुदायका लागि कन्टेन्ट क्रिएशन कार्यशालामा सहकार्य
  • २ दिन 

लोकप्रिय समाचार

  • १. सिंगो युरोप इतिहासकै सबैभन्दा गर्मीको चपेटामा, फ्रान्समा गर्मीले १८ को मृत्यु

  • २. छोराको कुटपिटबाट आफ्नै आमाको निधन

  • ३. पाँच दिन नेपाल टेलिकमको इन्टरनेट र टेलिफोन सेवा आंशिक रुपमा प्रभावित हुने

  • ४. ११ महिनामै २५ अर्बभन्दा बढीका १० हजार ८ सय ४५ विद्युतीय सवारी आयात

  • ५. किन पिउने मनतातो कागती पानी ? जान्नुहोस् स्वास्थ्यका विभिन्न फाइदाहरु

  • ६. काठमाडौंको सफलतापछि सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’ पोखरामा सुरु

  • ७. २०८३ असार ०८ गते सोमवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ८. शरिरमा प्रोटिन नहुदाँ देखिने छन् यस्ता लक्षण, बेलैमा रहनुहोस सतर्क

  • ९. नेपाल पर्यटन बोर्ड र टिकटकबीच पर्यटन समुदायका लागि कन्टेन्ट क्रिएशन कार्यशालामा सहकार्य

  • १०. याडियाको इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’ नेपाली बजारमा सार्वजनिक, कति पर्छ मूल्य ?

कोरियाका राष्ट्रपति, कारखानाको कामदार देखी चक्कु हमलाको सामानासम्म

जानकारी केन्द्र २०८२, जेष्ठ, २३

सियोल । दक्षिण कोरियामा पछिल्लो ६ महिनादेखि राजनीतिक उथलपुथल देखिदै आएको थियो ।

जसका कारणले त्यहाँ ३ जुन २०२५ मा विशेष अवस्थामा राष्ट्रपतिको निर्वाचन भएको थियो। यस निर्वाचनमा बामपन्थी झुकाव राख्ने लिबरल पार्टीका उम्मेदवार ली जे–म्युङ विजयी भएका छन्। योसँगै उनका प्रतिस्पर्धी किम मुन–सुले आफ्नो हार स्वीकार गरिसकेका छन् ।

योनह्याप समचार एजेन्सीका अनुसार जे–म्युङले ४९.३ प्रतिशतभन्दा बढी मत पाएका छन् भने झण्डै २७ वर्षपछि मुलुकमा ८० प्रतिशतभन्दा बढी मत खसेको छ । तर, यीनै दक्षिण कोरियाका नयाँ राष्ट्रपतिले आफ्नो राजनीतिक करियरमा घातक आक्रमणलगायत फ्याक्ट्रीमा काम गर्नु पर्ने देखी अनेकौं थुप्रै चुनौतीहरूको सामना गर्नुपरेको थियो।

दक्षिण कोरियामा भएको यो निर्वाचन पछिल्लो ६ महिनाको परिस्थितिमा आधारित छ । देशका पूर्व राष्ट्रपति युन सुक येओलले अचानक मार्सल ल लागू गर्ने घोषणा गरे पछि  यसपछि अवस्था बिग्रन थाल्यो । मार्सल लको घोषणापछि देशभर विरोध भयो र जनता सडकमा निस्किएका थिए । परिस्थिति यस्तो बन्यो कि राष्ट्रपतिले आफ्नो निर्णय फिर्ता लिनु पर्यो । यससँगै दक्षिण कोरियाका राष्ट्रपतिले प्रत्यक्ष टिभीमा शिर झुकाएर माफीसमेत मागेका थिए ।

सन् १९६३ मा ग्योङबुक प्रान्तको एक दुर्गम पहाडी गाउँ एन्डोङमा जन्मिएका ली गरिब परिवारका थिए। सन् २०२२ को चुनावमा ली जे म्युङ सालले साँघुरो मतान्तरले हार बेहोर्नु परेको थियो । त्यतिबेला उनको पार्टी तेस्रो स्थानमा थियो ।

उनी सुरुमा मानवअधिकार वकिलका रूपमा परिचित थिए तर पछि उनी राजनीतिमा प्रवेश गरेका हुन् । पूर्व राष्ट्रपति युनविरुद्धको महाभियोगमा म्युङको ठूलो भूमिका रहेको छ । यही कारण पार्टीले उनलाई राष्ट्रपतिको उम्मेदवार बनाएको हो ।

राजनीतिमा आउनु अघि उनले करिब २० वर्षदेखि मानवअधिकार अधिवक्ताको रूपमा काम गरे । सन् २००५ मा मात्रै उनी राजनीतिमा प्रवेश गरेका थिए। लीले यसअघि दक्षिण कोरियाको सबैभन्दा बढी जनसङ्ख्या भएको प्रान्त ग्योन्गी प्रान्तका गभर्नर र सेओङनाम सहरको मेयरको रूपमा काम गरेको अनुभव रहेको छ।

त्यसपछि उनले तीन वर्षसम्म ग्योङगी प्रान्तको गभर्नरको रूपमा काम गरे। मुलुकमा लगाइएको सैनिक शासनकालमा राष्ट्रिय सभाको पर्खालमा चढेको उनको तस्बिर भाइरल भएको थियो । म्युङले कठिन समयमा कारखानामा पनि काम गरेका थिए भने सन २०२४ मा बुसान भ्रमणका क्रममा म्युङलाई घाँटीमा ७ इन्च लामो चक्कुले प्रहार गरिएको थियो । डिपी नेतालाई उपचारका लागि सियोल नेसनल युनिभर्सिटी अस्पताल लगिएको थियो ।

तर, त्यहाँवाट बाँचेका उनी अन्ततः सबैभन्दा बढी मत ल्याएर उनी देशको राष्ट्रपति बने ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सरकारले सदनमा प्रस्तुत गरयो ४ प्रतिस्थापन बिधेयक
विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट
करोडौं खर्च गरेर पोखरीमा अमेरिका झन्डा देखाउने ट्रम्पको सपना असफल

ताजा

टिभिएस मोटर कम्पनीले सार्वजनिक गर्यो नेपालकै सबैभन्दा शक्तिशाली टिभिएस अपाचे आरटिआर १६० ४ भी

एलजीले ‘इसेनसियल सिरिज’ हरेक घरको खुशी,घर-घरमा एलजी अभियान देशका प्रमुख शहरहरूमा विस्तार गर्दै

सरकारले सदनमा प्रस्तुत गरयो ४ प्रतिस्थापन बिधेयक

यस्तो छ आजको मौसम पुर्वानुमान भारी बर्षा हुन सक्ने

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.