• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        मङ्गलबार, असार ०३, २०८२
मङ्गलबार, असार ०३, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

यस्तो छ आजको मौसम पुर्वानुमान

शाहरूख खानलाई पनि पछाडी पार्दै अघि बढे अल्लु अर्जुन

हाल ४५ बिलियनको चिपको ब्यापार २०२८ सम्म ५०० बिलियन पुग्ने

२०८२ साल असार ०३ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

वैदिक वाङ्मय र सनातन धर्मको प्रवर्द्धनका लागि वाग् र विश्व भुटानी हिन्दू संगठनबीच समझदारी

XPENG G7 ले बनायो कीर्तिमान – ४६ मिनेटमै १०,००० अर्डर!

पोखरामा “यामाहा ब्लू फेस्ट २०८२” को सुरुवात : असार ६ गतेसम्म चल्ने, यस्ता छन् अफरहरू

एउटा माछाले २० मिनेटसम्म पीडा सहन सक्छन्ः अध्ययन

महालक्ष्मी विकास बैंकको ३१ औं वार्षिकोत्सवको अवसरमा कर्मचारीहरुलाई सम्मान

लोकप्रिय समाचार

  • १. २०८२ साल जेठ २८ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल जेठ २९ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल जेठ ३१ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ४. २०८२ साल जेठ ३० गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ५. अन्तरिक्षमा आज जाँदैछ ‘जल भालु’, जाे सहन्छ आणविक बम देखी -२७३ डिग्री तापक्रम

  • ६. तोलामा एक हजार ६ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  • ७. स्पेनमा भेटियो ३ हजार वर्ष पुरानो गहना, जो थियाे पृथ्वीभन्दा बाहिरको धातुकाे

  • ८. २०८२ साल असार ०१ गते आईतवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ९. २०८२ साल असार ०२ गते सोमवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • १०. अभिनेत्री करिश्मा कपुरका पुर्व पतिको निधन

अभिनेत्री करिश्मा कपुरका पुर्व पतिको निधन

मुम्बई । बलिउड अभिनेत्री करिश्मा कपुरका पूर्व पति तथा व्यवसायी सञ्जय कपुरको ५३ वर्षको उमेरमा बेलायतमा निधन भएको छ ।

सञ्जय कपुरको पोलो खेलको क्रममा हृदयघातका कारण निधन भएको हो । उनको निधनले परिवार र साथीभाइ स्तब्ध भएका छन् । दिवंगत सञ्जय कपूरका धेरै साथीहरूले सामाजिक सञ्जालमा उनको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

सुहेल सेठले सञ्जय कपुरको मृत्युको पुष्टि गरेका छन्  । प्रसिद्ध अभिनेता र लेखक सुहेल सेठले सञ्जय कपूरको निधनको पुष्टि गरेका हुन् । सामाजिक सञ्जाल एक्समा एक भावनात्मक पोस्टमा शोक व्यक्त गरेका छन । उनले लेखेका छन्, ‘सञ्जय कपूरको निधनले गहिरो दुःखी भएको छ, उनको आज बिहान इङ्गल्याण्डमा निधन भयो, यो उनको परिवार र सोना कोमस्टार, ओम शान्ति उनका सहकर्मीहरूप्रति ठूलो क्षति र गहिरो समवेदना हो।’

एनडीटीभीको रिपोर्टका अनुसार सञ्जय कपूर गार्ड्स पोलो क्लबमा पोलो खेल्दै गर्दा निसास्सिएको महसुस भएको उनको नजिकको स्रोतले बताएको छ । उनले खेल रोक्न अनुरोध गरेका थिए र त्यसपछि मैदानबाट बाहिर निस्के । रिपोर्टका अनुसार सञ्जय कपुरले अचानक माहुरी निलेका थिए र घाँटीमा भएको डंकका कारण उनलाई हृदयघात भएको स्रोतले जनाएको छ ।

सञ्जय कपूर एक व्यापारी थिए। उनी सोना कमस्टारका अध्यक्ष थिए र भारतीय अटोमोटिभ उद्योगका नेताहरूमा गनिन्थ्यो। एक शौकीन पोलो खेलाडी, उनी सोना पोलो टोलीको मालिक थिए र सक्रिय रूपमा खेलमा भाग लिने गर्दथे । उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै खाले प्रतियोगिताहरूमा भाग लिएका छन् ।

बलिउड अभिनेत्री करिश्मा कपूर र सञ्जय कपूरले सन् २००३ मा विवाह गरेका थिए तर उनीहरुको वैवाहिक जीवनमा धेरै वर्षसम्म समस्या रह्यो र उनीहरु सन् २०१४ मा कटु सम्बन्धका साथ छुट्टिएका थिए । दम्पतीका दुई सन्तान छन्, एक छोरी समाइरा र एक छोरा कियान ।

 

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शाहरूख खानलाई पनि पछाडी पार्दै अघि बढे अल्लु अर्जुन
    हाल ४५ बिलियनको चिपको ब्यापार २०२८ सम्म ५०० बिलियन पुग्ने
    XPENG G7 ले बनायो कीर्तिमान – ४६ मिनेटमै १०,००० अर्डर!

    लोकप्रिय

    २०८२ साल जेठ २८ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल जेठ २९ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल जेठ ३१ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साल जेठ ३० गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    अन्तरिक्षमा आज जाँदैछ ‘जल भालु’, जाे सहन्छ आणविक बम देखी -२७३ डिग्री तापक्रम

    ताजा

    यस्तो छ आजको मौसम पुर्वानुमान

    शाहरूख खानलाई पनि पछाडी पार्दै अघि बढे अल्लु अर्जुन

    हाल ४५ बिलियनको चिपको ब्यापार २०२८ सम्म ५०० बिलियन पुग्ने

    २०८२ साल असार ०३ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • यस्तो छ आजको मौसम पुर्वानुमान
    • शाहरूख खानलाई पनि पछाडी पार्दै अघि बढे अल्लु अर्जुन
    • हाल ४५ बिलियनको चिपको ब्यापार २०२८ सम्म ५०० बिलियन पुग्ने
    • २०८२ साल असार ०३ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • वैदिक वाङ्मय र सनातन धर्मको प्रवर्द्धनका लागि वाग् र विश्व भुटानी हिन्दू संगठनबीच समझदारी

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.