कोरियन भाषा परीक्षा दिने ३१ नक्कली परीक्षार्थी यसरी पक्राउ परे
जानकारी केन्द्र
२०७३, असार, ५
इपिएस परीक्षामा अर्काको नाममा परीक्षा दिने ३२ जना नक्कली परीक्षार्थीहरुलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
पहिलो र दोस्रो चरणमा भएको उक्त परीक्षामा दुबै चरणमा गरी काठमाडौंका विभिन्न परीक्षा केन्द्रबाट २३ जना र ललितपुरबाट ९ जना गरी ३२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको नेपाल प्रहरीले जानकारी केन्द्र लाइ बताएको छ ।
यस सम्बन्धमा प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

