बाढीले ३५ ईभीसहित ६५ गाडी बगाएको पुष्टि
जानकारी केन्द्र
२०८२, असार, २५
काठमाडौं । मंगलबार बिहान ल्हेन्दे खोलामा आएको बाढीले रसुवाको रसुवागढीस्थित भन्सार यार्डमा राखिएका ६५ वटा सवारी साधन बगाएको पुष्टि भएको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको क्षतिको विवरण अनुसार बाढीले ३५ वटा विद्युतीय सवारी (ईभी), २४ वटा मालबाहक कन्टेनर र ६ वटा मालवाहक ट्रक बगाएको हो ।
त्यस्तै, बाढीले नेपाल चीन जोड्ने मितेरी पुल बगाउँदा दुई देश बीचको सम्पर्क टुटेको छ भने ईभी चार्जिङ स्टेसनमा पनि क्षति पुगेको छ । भन्सार कार्यालय रसुवाको यार्ड, रसुवागढी हाइड्रोपावरको ड्याममा क्षति पुगेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
क्रम्पटनले ल्यायो दसैँ विशेष उत्सव योजना – २५ प्रतिशतसम्म क्यासब्याक र बम्पर उपहार
बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट
बजाज चेतकद्वारा ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक
नेप्सेमा गिरावट, परिसूचक २६ सय विन्दुमा झर्यो
सीजी डिजीटलले ल्यायो “घरको खुसी, दशैं तथा तिहारको उमंग” — २५ % सम्मको छुट स्योर सट उपहार र भाग्यशाली ड्रको विशेष अफर
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी

