मनिषाको हत्या प्रेमी आशिषले गरेको निष्कर्ष,पोलिग्राफ रिपोर्ट झुट
जानकारी केन्द्र
२०७३, असार, ६
नेपाली फुटबल टिमका खेलाडी विमल घर्तीमगरकी बहिनी मनिषाको संलग्न भएको भन्दै नवलपरासी प्रहरीले उनका प्रेमी आशिष भन्ने रुद्रनारायण चौधरीमाथि मुद्दा चलाएको छ।प्रहरीले पेश गरेको फाइल अनुसार सरकारी वकिलको कार्यालयमार्फत प्रहरीले जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दायर गरेको हो । गत जेठ १२ गते आफ्नै घरमा मनिषा मृत अवस्थामा भेटिएपछि प्रहरीले उनका प्रेमी चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइरहेको थियो।
२१ दिन सम्म अनुसन्धान गरे पछी घटनास्थलमा फेला पारेको प्रमाण र अनुसन्धानका आधारमा आशिषले मनिषाको हत्या गरेकोे निस्कर्षमा प्रहरी पुगेको हो।पोलिग्राफ टेष्टमा चौधरीले आफूले मनिषाको हत्या नगरेको बताएका थिए ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

