स्वीट्जरल्याण्ड युरोकप फुटबलको अन्तिम १६ मा
जानकारी केन्द्र
२०७३, असार, ७
आयोजक राष्ट्र फ्रान्सलाई गोलरहित बराबरीमा रोक्दै स्वीट्जरल्याण्ड युरो कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।
फ्रान्सलाई स्वीट्जरल्याण्डले गोलरहित बराबरीमा रोक्दै समूह ए को उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको हो । फ्रान्स भने यसअघि नै अन्तिम १६ मा प्रवेश गरिसकेको छ ।
खेलमा फ्रान्सले थुप्रै गोलको अवसर पाएको थियो तर त्यसको सदुपयोग गर्न नसकेपछि खेल बराबरीमै टुङगिदा स्विजरल्याण्ड फाईदामा परेको हो ।
सम्बन्धित समाचार
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
देशभर मनसुनी वायुको प्रभाव : केही स्थानमा भारी वर्षाको सम्भावना
देशभर मनसुनी वायुको प्रभाव कायमै : केही स्थानमा भारी वर्षाको सम्भावना
ट्रेन्डिङ
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
जर्मनीमा अत्याधिक गर्मीले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
दक्षिण कोरियामा शताब्दीको सबैभन्दा बढी तापक्रम रेकर्ड, पुग्यो ४२.५ डिग्रि सेल्सियस

