इङ्ल्यान्ड महिला युरोको सेमिफाइनलमा प्रवेश
जानकारी केन्द्र
२०८२, श्रावण, ३
काठमाडौं । पेनाल्टी सुट आउटमार्फत इङ्ल्यान्ड महिला युरोको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा क्वार्टरफाइनलमा इङ्ल्यान्डले पेनाल्टी सुटआउटमा स्विडेनलाई ३–२ ले हराउन सफल भएको हो ।
स्विजरल्यान्डमा भएको सो खेलमा इङ्ल्यान्ड खेलमा २–० ले पछि पर्दा पनि कमब्याक गर्न सफल भएको हो । खेलको अतिरिक्त समयमा कुनै गोल नभएपछि नतिजा पेनाल्टी सुटआउटमा भएको हो ।
पेनाल्टी सुटआउट पनि २–२ को बराबरी भएपनि खेलको नतिजा सडनडेथमा आएको हो ।
अब, इङ्ल्यान्डले सेमिफाइनलमा इटालीसँग २२ जुलाईमा खेल्नेछ । आजै हुने क्वार्टरफाइनलमा अर्काे खेलमा स्पेन र स्विजरल्यान्ड प्रतिस्पर्धा गर्दैछन् ।
सम्बन्धित समाचार
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ !’
भव्य उद्घाटनसँगै काठमाडौंमा सुरु भयो यामाहा ब्लू फेस्ट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट
नाडाबाट बाढी पीडितहरुका लागि राहत सामग्रीहरु वितरण
जेसीबी इन्डियाद्वारा भोटेकोशी बाढी उद्धारमा खटिएका नेपाली ग्राहकहरूको सम्मान
एनसेल र नाटोबीच साझेदारी, नेपाल आउने पर्यटकहरूको दूरसञ्चार सेवामा पहुँच सहज हुने
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

